दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन

सिन्धुपाल्चोक। दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रत...

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? अब अनलाइनबाटै वरबधूको खोजी

काठमाडौँ। के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । धधध।mथकधबथबmदबच।अयm नामक अन...

हिमतालको शेयर बुटवलले किन्यो

काठमाडौँ। बुटवल पावर कम्पनीले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९ दशमलव चार प्रतिशत शेयर खरीद गरेको छ । कम्पनीले हिमताल हाइड्रोको नाममा रहेको शेयर खरीद गरेको र सोको जानकारी आज नेपाल स्टक एक्स...

तुसारोमा जीप चिप्लिएर दुर्घटना, चालकको मृत्यु

बैतडी। आज मध्याह्न यहाँ जीप दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । डोटीको बुडरका ३० वर्षीय कमल सुनारको मुत्यु भएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । पुरचौडीबाट खोडपेतर्फ आउँदै गरेको से १ च १५७२ नम्बरको जीप भू...

आज बजारमा कति छ सुनको मुल्य ?

काठमाडौं। केहि दिनदेखि सुनको मूल्य स्थिर छ । मंगलबार आज सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । १३ गतेदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता तेजावी सुन भने ५९ ह...

‘ए’ डिभिजन लिगः एपिएफ र सरस्वती विजयी

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले बाजी मारेको छ । हल्चोकस्थित घरेलु मैदानमा १२औँ चरणको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गर्दै महत्वपूर्ण ती...

प्रधानन्यायाधीश जबरा जसले गुठी सञ्चालनमा छोरीको हक दिलाए

काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा २९औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै छन्। सुनुवाइ समितिबाट आजै सर्वसम्मत नाम अनुमोदन भएका राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयत...

एक व्यक्तिले एउटा मात्रै डिम्याटमा कारोबार गर्न स्टकको आग्रह

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता ९डिम्याट० मा मात्रै कारोवार गर्न आग्रह गरेको छ । पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा आज स्टकले नेपाल धितोपत्र बोर्डको निर...

हाब्रेको छाला मुद्दाका प्रतिवादी तामाङ कारागार चलान

काठमाडौँ। दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच वर्ष कैद तोकिएका नुवाकोट शिवपुरी गाउँपालिक...

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन- नेता पौडेल

दमौली।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासम...