खोटाङ, १६ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले बलात्कार आरोपमा पक्राउ परेका दुई तथा बैङ्किङ कसुर आरोपमा पक्राउ परेका एकजनालाई सार्वजनिक गरेको छ । चौध वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको साकेला ग...
समाचार
बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
चार साहित्यिक स्रष्टा तथा एक वरिष्ठ पत्रकार सम्मानित
खोटाङ, १५ भदौ । पालिका अभिलेख प्रा.लि. काठमाडौँ र शुभम् फाउण्डेशन खोटाङले जिल्लाका पाँचजना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ । अग्रज साहित्यकारहरु विष्णु आभूषण, नरेन्द्र निर्भिकार, एमसी सुमित र रेखा राई ‘क्षितिज’ तथा...
चट्याङले ऐसेलुखर्कका तीनजना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै
खोटाङ, १५ भदौ । गएराति परेको चट्याङले ऐसेलुखर्क गाउाँपलिका–३ ऐसेलुर्खका तीनजना गम्भीर घाइते भएका छन् । ऐसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडा...
वर्षेनी पहिरो जानेक्रम नरोकिएपछि चेकेथुमका स्थानीय त्रासमा बस्न बाध्य
खोटाङ, १३ भदौ । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुमका स्थानीय बासिन्दा पहिरोको उच्च जोखिममा परेका छन् । गाउँभन्दा करिब एक किलोटिर तल पर्ने मस्टपुखोलाबाट वि.सं. २०५६ सालमा शुरु भएको पहिरो वर्षेनी माथिल्लो भेगमा सर...
मध्यपहाडी लोकमार्गमा पहिरो : दिक्तेल–हलेसी सडक नौँ घण्टादेखि अवरुद्ध
खोटाङ, ११ भदौ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डमा झरेको पहिरोले नौँ घण्टादेखि यातायात सेवा अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेर आज (मङ्ग...
सिँचाइपोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु
खोटाङ, १० भदौ । हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि ...
आगलागी पीडितलाइ भेट्दै, बिकास अनुगमन गर्दै मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (सोमबार) झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो । आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख...
नेवार समुदायको महान चाड लाखेजात्रा : दिक्तेलबजार बन्यो उल्लासमय !
खोटाङ, ८ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा शनिबार बृहत् लाखे नाच प्रदर्शन गरिएको छ । दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा विभिन्न ठाउँका नेवार समुदाय भेला भएर शनिबार बृहत लाखे नाच प्रदर्शन गरेका हुन् ।...
विद्यालयबाट फर्केर खोलामा पौडी खेल्नेक्रममा दुई बालकको दहमा डुबेर मृत्यु
खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको छ । विद्यालयबाट घर फर्कनेक्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चङ्खुखोलाको दहमा...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 441
- Next Page »