खोटाङ, ४ भदौ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा १६३ वर्षअघि निर्माण गरिएको लाखेको मुकुट चित्रण गर्ने लाखेको मूर्ति अनावरण गरिएको छ । वि.सं. १९१८ सालमा घरेलु औजार प्रयोग गरेर बनाइएको लाखेको ऐतिहासिक मुकुटको सम्मान ...
समाचार
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
खोटाङ, ४ भदौ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङ्गका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिकरुपमै आकर्षक प्रकारका विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा...
श्रावण शुक्ल पूर्णिमा : धार्मिक तथा पर्यटकीयस्थलमा धामीझाँक्री मेला
खोटाङ, ३ भदौ । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !! सै राजा सै सै, सै रानी सै सै... यही भ...
दिक्तेल रुपाकोट मझुवागढीमा भदौ–४ गते सार्वजनिक बिदा
खोटाङ, २ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भदौ–४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायको महान चाड गाईजात्रा (भदौ–४ गते)को दिन नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाले...
सोलुखुम्बुको थामेमा भीषण बाढी : दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
खोटाङ, ३२ साउन । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आज (शुक्रबार) दिउँसोबाट भीषण बाढी आएपछ...
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपर...
पहिरोले वर्षभरी खाने धानबालीसहितको खेत बगाएपछि खाल्लेका कृषक चिन्तित
खोटाङ, ३२ साउन । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित बनेका छन् । यही साउन–१६ र १७ गते परेको अविरल वर्षापछि शुरु भएको पहिरोले खाल्लेस्थित बरडाँडाका कृषकको धानबालीसहित...
पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएपछि गाउँपालिकाले दियो शोक बिदा
खोटाङ, ३२ साउन । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावाबँेसी गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । विश्वज्योति माध्यमिक विद्यालय लामीडाँडामा कार्यरत शिक्षिका ५७ वर्षीया सावित्रादेवी नेवारको हिजो (बिहीबार...
विद्यालय जाँदै गर्नुभएकी शिक्षिका साबित्रादेवीको पहिरोले पुरिएर मृत्यु
खोटाङ, ३१ साउन । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जानेक्रममा आज (बिहीबार...
ट्याक्टरले सुमोलाई ठक्कर दिँदा घाइते बनेकी महिलालाई काठमाडौँ पठाइयो
खोटाङ, २९ साउन । गुडिरहेको सुमोलाई बिपरित दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एक महिला गम्भीर घाइते भएका छन् । हलेसीबाट जयराजघाटतर्फ जाँदै गरेको ट्याक्टरले काठमाडौँबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 441
- Next Page »