प्राकृतिक विपत्तिमा खोटाङ : स्थानीयबासीमा छैन चाडपर्वको उमङ्ग

खोटाङ, २१ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका पहिरो विस्थापित दिनेश राईको छ जनाको परिवार स्थानीय चर्चमा बसिरहेका छन् । यही असोज–१२ गते दिउँसो झरेको पहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका ...

फोक्सिङटारको पुल बगाएपछि दिक्तेल–चखेवा सडक प्रयोग गर्न श्रमदानमार्फत मर्मत

खोटाङ, २० असोज । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ । कच्ची अवस्थामा सञ्चालित ब...

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइयो

खोटाङ, १९ असोज । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध बनेको सडक नगरपालिका र मध्यप...

बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न स्थलगत अनुगमन

खोटाङ, १६ असोज । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज–१० गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले नगरपालिका क्षेत्रभित...

नदी आसपासका स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ, १६ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल सरकार, जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औल...

भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न गाउँपालिका प्रमुख राईद्धारा मुख्यमन्त्री कार्कीलाई ज्ञापन

खोटाङ, १४ असोज । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२...

प्राकृतिक विपत्तिमा खोटाङ : पहिरोले ३३ घर पुरियो, बाढीले फोक्सिङटार पुल बगाउँदा तराईसँगको सम्बन्ध विच्छेद

खोटाङ, १३ असोज । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएको छ भने, दुई जना घाइते तथा ३८ वटा घरमा आंशिक क्षति भएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिर...

हिंसा पीडित महिलाका लागि दिक्तेलमा ‘सेफ हाउस’ स्थापना

खोटाङ, १३ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा हिंसा पीडित महिलाका लागि सुरक्षित गृह (सेफ हाउस) स्थापना गरिएको छ । बाल सेवा समाज नेपाल नेर्पा खोटाङले दिक्तेलस्थित आफ्नै कार्यालय भवनको तीनवटा कोठा उपलब्...

दूधकोशीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

खोटाङ, १० असोज । माछा मार्नेक्रममा दूधकोशीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । खुट्टामा लगाएको चप्पल फुस्किएर पानीले बगाउँदै गर्दा अठ्याउन खोज्दा चिप्लिएर दूधकोशीमा डुबेर यही अस...

यात्रुबाट बढी भाडा लिने तथा टिकट नदिने सवारी साधनलाई कारबाही गर्ने निर्णय

खोटाङ, ७ असोज । बआगामी दिनमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य टिकट काट्न लगाउने तथा यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट दिएरमात्रै यातायात व्यवसायीलाई सवारी साधन चलाउन लगाउने निर्णय गरिएको छ । ...