खोटाङ, २८ कात्तिक । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले सोही गाउँपालिकाको वडा नं. ६ छितापोखरीस्थित टुवाखोला मुहान भइ विभिन्न वडाका कृषकको खेतबारी सिँचाइका लागि ठेक्का लागेर निर्माणाधीन अवस्थामै अलपत्र परेको ‘लोकतान्...
समाचार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईलाई मातृ शोक
खोटाङ, २८ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई मातृ शोक परेको छ । नगरप्रमुख भट्टराईको आमा पदमकुमारी भट्टराईको ८८ वर्षको उमेरमा उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा कात्तिक–२६...
भान्छाकोठाबाट सल्किएको आगोले घर र मतान जल्दा ११ लाख बढीको क्षति
खोटाङ, २४ कात्तिक । रावाबेँसी गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज (शनिबार) दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउनेक्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको...
मृग भनेर हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेपछि…
खोटाङ, २२ कात्तिक । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएक...
हृदयघातले बेहोस बनेका प्रधानाध्यापक धमलाको उपचारकोक्रममा निधन
खोटाङ, २२ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण निधन भएको छ । भाइटीका लगाएर काठमाडौँबाट दाजु यादव धमलासँग दिक्तेल आउँदै गरेको अव...
‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले लिए निःशुल्क यातायात सेवा
खोटाङ, २० कातिक । जिल्लाका एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा ४१५ जना चेलीले निःशुल्क यातायात सेवा लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार ...
टोलटोलमा तिहार विशेष कार्यक्रम : मनोरञ्जनसँगै सामाजिक काम गर्ने उद्देश्य
खोटाङ, १६ कात्तिक । किरात सेवा समाज खोटाङले दिक्तेल बजारका विभिन्न ठाउँमा देउसी÷भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न सातवटा टोलमा आयोजना गरिएको देउसी÷भैलो कार्यक्रम...
तिहारमा माइती जाने चेलीलाई दश युवाको निःशुल्क मोटरसाइकल सेवा
खोटाङ, १५ कात्तिक । खोटाङका दशजना युवाको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई मोटरसाइकमा चढाएर निःशुल्करुपमा ...
तिहारमा आवश्यक फूलमा खोटाङ परम्परागत खेतीबाटै आत्मनिर्भर
खोटाङ, १३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी आस्था मगरले हरेक वर्षको तिहार (भाइटीका)मा १२ जना दाजु र आठ जना भाउजू तथा गाउँभरिका दाजुभाइलाई माइती पुज्दै आउनुभएको छ । बिगतका वर्षहरुमा प्रयाप्त फूल नहुँद...
मझुवागढी पदमार्गमा ९१८ खुड्किला : मर्निङवाक गर्नेका लागि उपयुक्त ठाउँ
खोटाङ, १२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरा...