सहाराविहीन तीन बालबालिकालाई प्रहरीले घरैमा पुगेर उद्दार गरेपछि…

खोटाङ, १६ साउन । ‘एउटै रङका च्यातिएका लुगा, भोको पेट ! तर, टिठ लाग्दो तीन अनुहार !’ यी तीन अनुहारको बाध्यता बुझ्दा जो कोहीको मन चसक्क चस्कन्छ । बुबाआमाको सहाराविहीन बनेका यी तीन अनुहारको पेटमा धेरै छाक अन्नको माडसमेत पसे...

खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, ११ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । खार्मीसँगै वडा नं. १० पाथेकाबासीका लागिसमेत शान्तिसुरक्षा प्रदान गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाक...

दिक्तेल रुपाकोट मझुवागढीले थाल्यो बाँसजन्य वस्तु प्रवद्र्धनको काम

खोटाङ, १० साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्न ...

निर्मलीडाँडाको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, ९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाका लागि शान्तिसुरक्षा कायम गर्न त...

वन उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न फलफूल तथा जडीबुटीका बिरुवा

खोटाङ, ९ साउन । डिभिजन वन कार्यालय खोटाङले आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार ८४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनहरुलाई आयमूलक बनाउँदै स्थानीय उपभोक...

खोटाङ प्रहरीद्धारा वर्ष दिनमा १२४ जना फरार प्रतिवादी पक्राउ

खोटाङ, ५ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले वर्ष दिनको अवधिमा १२४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । वि.सं. २०८० साउन–१ गतेदेखि वि.सं. २०८१ असार–३१ गतेसम्मा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका फरार प्रतिवादीलाई पक्रा...

त्रिधार्मिकस्थल हलेसीमा पर्यटक सहायता प्रहरी डेस्क स्थापना

खोटाङ, ३१ असार । त्रिधार्मिकस्थल हलेसीमा पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको सङ्गमस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समन्वय, सहजीकरण, सुरक्षा लगायतका सहयोग गर्...

खोटाङ–ओखलढुङ्गा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्चको संयोजकमा कार्की

खोटाङ, ३१ असार । खोटाङ–ओखलढुङ्गा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्च तदर्थ समितिको संयोजकमा गणेशबहादुर कार्की चयन हुनुभएको छ । खोटाङ जिल्ला स्थायी घर भइ हाल ओखलढुङ्गामा कार्यरत कर्मचारीहरुको आइतबार भएको भेलाले कार्कीको संय...

मनसुनजन्य विपद्का घटना प्रतिकार्यका लागि सहायता कक्ष स्थापना

खोटाङ, २६ असार । मनसुनजन्य विपद्का घटना न्यूनीकरण एवम् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । मनसुनजन्य विपद्को समयमा हुनसक्ने घटनाका पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला ...

खोटाङमा ८५ घर बाढी तथा ४३९ घर पहिरोको उच्च जोखिममा

खोटाङ, १९ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरधुरी तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रह...