ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई क्षमता अभिवृद्धि तालिम

खोटाङ, २८ माघ । ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई अतिरिक्त कृयाकलापमा सक्रिय बनाउन क्षमता अभिवृद्धि तालिम दिइएको छ । गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै चार दिने तालिम सञ्चा...

सात वर्षदेखि दुई बसपार्क उपयोगविहीन : बसपार्कमा मात्रै पार्किङ गर्न प्रशासनको निर्देशन

खोटाङ, २३ माघ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै पार्किङ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व...

सुनकोशीको पानी ८०० घरलाई उपलब्ध गराउन ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’

खोटाङ, १९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८०० घर स्थानीय उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेगरी शुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्रगतिमा अगाडि बढेको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपा...

कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणका लागि खोटाङमा सुझाव सङ्कलन

खोटाङ, १८ माघ । कोशी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणापत्र तयारी गर्नका लागि खोटाङमा सुझाव सङ्कलन गरिएको छ । प्रदेश सरकार, प्रदेश योजना आयोग कोशी प्रदेश विराटनगरको आयोजनामा बिहीबार खोटाङको दिक्तेलस्थित जिल्ला समन्वय ...

आफूमाथि भएको बलात्कारको घटना मिलापत्र गर्न दबाब आइरहेको छ : पीडित बालिका

खोटाङ, १७ माघ । तेह्र वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनालाई गाउँमै मिलापत्र गराउन पीडक पक्षले बलात्कृत बालिकाको परिवारलाई पटकपटक दबाब दिने गरेको खुलासा भएको छ । गत पुस–२९ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको...

जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ

खोटाङ, १६ माघ ।  जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्...

महान छाेरी उषाकला राई : जसले हिन्दु परम्पराअनुसार आफ्नाे बुबाकाे काज-किरिया थालिन

खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)की केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले हिन्दु परम्पराअनुसार आफ्नो बुबाको काज–किरियामा शुरु गर्नुभएको छ । संविधानसभा सदस्यसमेत रहनुभएकी प...

राष्ट्रिय वाणिज्य बैङ्कका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित

खोटाङ, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा खोटाङका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क ५८ वर्ष पुरा गरी ५९ औँ वर्ष प्रवेश गरेको अवसरमा बुधबार वाणिज्य ...

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न प्रेस काउन्सिलको सुझाव

काठमाडौँ, ९ माघ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मङ्लबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी ...

जिल्लामा सञ्चालित सबै सवारी साधनको नयाँ भाडादर निर्धारण

खोटाङ, ८ माघ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारी साधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफि...