रास्वपा खोटाङले पहिलाे पटक गठन गर्याे वडा कमिटि

खाेटाङ, रास्वपा खोटाङले पहिलो पटक वडा कमिटि गठन गरेको छ।  दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका वडा नम्बर ५ लफ्याङबाट तदर्थ कमिटि गठन सुरु गरेको हो। सोनामहाङ राईको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको रास्वपा खोटाङ निर्वाचन...

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो आदेश दिएको हो । न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन...

ताेसिमाले मागिन् स्वास्थ्यमन्त्री माेहन बस्नेतकाे राजिनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् । मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्द...

नगरपालिकाको नीति तथा कार्यक्रम वडाध्यक्ष चौहानद्वारा बहिष्कार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा वालुङका वडाध्यक्ष लिलाकुमार चौहानले आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा सम्बोधन गर्नुहुँदै उक्त नीति तथा कार्यक्रम बहिष्कार गर...

दिक्तेल रुपाकोट मझुवागढीमा विदेशबाट फर्किएकाका लागि पुनः एकीकरण परियोजना

खोटाङ, २२ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि लक्षित गरेर पुनः एकीकरण परियोजना (रेमी) शुरु गरिएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा सञ्चालित हेल्भेटास नेपालको प...

कर्मचारी सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

खोटाङ, २० असार । हलेसी तुवाचुङ नगरपालिकालाई कर्मचारीको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । नगरपालिकाले पदको दुरुपयोग गरेको आरोपमा कर्मचारीमाथि गरेको सरुवा तत्काल कार्यान्वय नगर्न र ...

प्रविधिमैत्री गाउँपालिका बनाउन साकेलामा डिजिटल प्रोफाईल र मोबाइल एपस्

खोटाङ, १९ असार । साकेला गाउँपालिकालाई पूर्णरुपमा डिजिटल गाउँपालिका बनाउने कामको शुरुवात गरिएको छ । सूचना, प्रविधि र सञ्चारको प्रयोगगरी गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै सुशासनतर्फ अग्रसर बनाउने उद्देश्यका साथ गाउँपालिक...

आगलागी पीडित मगर दम्पतीको बिचल्ली : तीन संस्थाले उपलब्ध गरायो राहत

खोटाङ, ५ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका आगलागी पीडित मानबहादुर मगरको परिवारलाई तीन संस्थाले आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ, खो...

बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि आशिष र अङ्कुको बिचल्ली

खोटाङ, ४ असार । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्याक्टरमा झुण्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा÷ग...

मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा रु ३२ लाख बढीको क्षति

खोटाङ, ३ जेठ । विद्युतको मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा वृद्धावस्थाकी श्रीमतीमात्रै रहेको समयमा आइतबार दिउँस...