खोटाङ, २० चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा जेब्रा क्रस (पैदल यात्रु आवतजावत गर्ने ठाउँ) तथा स्पिड ब्रेकर (तीव्र गति नियन्त्रण गर्ने ठाउँ) निर्माणको काम शुरु गरिएको छ । बढ्दो सवारी चाप...
समाचार
खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य,महासचिवमा बस्नेतको शानदार जित
खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा दिक्तेलबजारका व्यवसायी राजनप्रसाद आचार्य निर्वाचित भएका छन् । आचार्यले राजनैतिक भागबण्डाका आधारमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकोतर्फबाट कांग्रेस निकट समुन्द्रप्रसाद जोशीला...
खोटाङ उद्योग बाणिज्य संघको नेतृत्व चयनका लागि मतदान जारी
खोटाङ, १६ चैत । खोटाङ उद्योग बाणिज्य संघको नेतृत्व चयनका लागि मतदान जारी छ । बाणिज्य संघको नेतृत्व चयनका लागि बाणिज्य संघकै कार्यालयमा बिहिबार बिहान ७ बजेदेखि मतदान सुरु गरिएको हो । मतदान अपरान्ह चार बजेसम्म जारी रहने छ ...
त्रिधार्मिकस्थल हलेसीमा पन्ध्रदिने रामनवमी मेला
खोटाङ, १६ चैत । रामनवमीको अवसर पारेर खोटाङको त्रिधार्मिकस्थल हलेसीमा बृहत मेला लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । हप्ता दिनअघ...
मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माणको काम शुरु
खोटाङ, १५ चैत । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह (धर्मशाला) निर्माणको काम शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने मन्दिर परिसरमा २० कोठा र एउटा...
तातियो उद्योग वाणिज्य संघको चुनाव, स्वतन्त्रको चर्चा
खोटाङ उद्योग बाणिज्य संघको भोली बिहीबार हुने निर्वाचनले दिक्तेलबजारको माहोल तातिएको छ । स्वतन्त्रतर्फबाट अध्यक्षमा राजन प्रसाद आचार्य र तीन दलीय(कांग्रेस,एमाले,माओवादी) भागबण्डाबाट समुन्द्र प्रसाद जोशी अध्यक्षमा प्रतिस्...
दिप्रुङ चुइचुम्माका प्रमुख राई गाउँपालिका महासङ्घको सदस्यमा चयन
खोटाङ, १४ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा चयन हुनुभएको छ । बिराटनगरमा मङ्गलबार सम्पन्न महासङ्घको दोस्रो अधिवशेनले राईलाई सर्वसम्मत सदस्य...
साप्सुखोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनीको लापरबाही : तत्काल सुधार गर्न प्रजिअको निर्देशन
खोटाङ, १० चैत । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री-स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि ...
विजयखर्क लिफ्टिङ खानेपानीको गुणस्तरहीन काममा वडाध्यक्षद्धारा ठेकेदारको बचाउ
खोटाङ, ४ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन भौतिक पूर्वाधार निर्माणमा वडाध्यक्षले ठेकेदारको बचाउ गरेका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्...
खाना पकाउने ग्याँस तथा शरीरमा लागेको आगो कसरी निभाउने ?
खोटाङ, ३ चैत । पछिल्लो समय नेपालमा खाना पकाउने ग्याँस सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटनाहरु दिनानुदिन वृद्धि हुँदै गएका छन् । खाना पकाउने एलपी ग्याँसबाट भएका आगलागीका घटना नियन्त...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 441
- Next Page »