खोटाङ, १६ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल सरकार, जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औल...
समाचार
भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न गाउँपालिका प्रमुख राईद्धारा मुख्यमन्त्री कार्कीलाई ज्ञापन
खोटाङ, १४ असोज । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२...
प्राकृतिक विपत्तिमा खोटाङ : पहिरोले ३३ घर पुरियो, बाढीले फोक्सिङटार पुल बगाउँदा तराईसँगको सम्बन्ध विच्छेद
खोटाङ, १३ असोज । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएको छ भने, दुई जना घाइते तथा ३८ वटा घरमा आंशिक क्षति भएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिर...
हिंसा पीडित महिलाका लागि दिक्तेलमा ‘सेफ हाउस’ स्थापना
खोटाङ, १३ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा हिंसा पीडित महिलाका लागि सुरक्षित गृह (सेफ हाउस) स्थापना गरिएको छ । बाल सेवा समाज नेपाल नेर्पा खोटाङले दिक्तेलस्थित आफ्नै कार्यालय भवनको तीनवटा कोठा उपलब्...
दूधकोशीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो
खोटाङ, १० असोज । माछा मार्नेक्रममा दूधकोशीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । खुट्टामा लगाएको चप्पल फुस्किएर पानीले बगाउँदै गर्दा अठ्याउन खोज्दा चिप्लिएर दूधकोशीमा डुबेर यही अस...
यात्रुबाट बढी भाडा लिने तथा टिकट नदिने सवारी साधनलाई कारबाही गर्ने निर्णय
खोटाङ, ७ असोज । बआगामी दिनमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य टिकट काट्न लगाउने तथा यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट दिएरमात्रै यातायात व्यवसायीलाई सवारी साधन चलाउन लगाउने निर्णय गरिएको छ । ...
शववाहन, आश्रयस्थल र कारागारमा गाडीको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष माग
खोटाङ, ७ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जिल्लामा भइरहेका तथा नागरिकले भोगिरहेका विभिन्न समस्याका विषयमा ध्यानाकार्षण भएको जनाउँदै आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।...
राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङको अध्यक्षमा पुनः सविना अछामे
खोटाङ, १ असोज । राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङ शाखाको अध्यक्षमा पुनः सविना अछामे परियार चयन हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले सविनालाई दोस्रो कार्यकालका लागि जिल...
मास्टर्स डिग्री होल्डर समिप : जो मयुङका लेकमा भेडाका बथानसँगै रमाइरहेका छन् !
खोटाङ, १ असोज । धेरै पढेका व्यक्तिले गोठाले जीवन बिताइरहेका छन् भन्ने सुन्दा हाम्रो समाजलाई अनौठो घटनाजस्तो लाग्छ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने भाष्य सिर्जना भएको हाम्रो समाजका लागि केपिलासगढी गाउँपालिक...
जिल्ला कारागार खोटाङ : क्षमता ९९, कोचिए १६२ कैदीबन्दी
खोटाङ, २८ भदौ । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् । काराग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 441
- Next Page »