झापाको गौरीगञ्जमा भिषण आगलागी, एक जनाको मृत्यु

भद्रपुर। झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उनको ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भ...

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित किन हुन्छन् ?

वासिङ्टन। सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक...

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

काठमाडौँ। प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । य...

अबदेखि जन्म दिनमा चकलेट बाड्न नपाइने

पाल्पा। पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड्न निषेध गरिएको छ । रामपुर वडा नं–१० रामटारस्थित जङ्क फूड ९पत्रु खाना० निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने...

शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवा...

मोटरसाइकल दुर्घटनामा परि रमेश क्षेत्रीको मृत्यु

इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–५ मा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । पूर्वबाट...

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक ...

समाजवादी फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित

काठमाडौँ। सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ आज आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । समाहित कार्यक्रममा उपप्...

सूक्ष्म समस्या थाहा पाउन सङ्घीय व्यवस्था आएको होः मुख्यमन्त्री शाही

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सूक्ष्म समस्या थाहा पाउन मुलुकमा सङ्घीय व्यवस्था आएको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा यहाँ आज आयोजित कर्णाली प्रदेशका १० जिल्लाका नवनियुक्त अस्पताल ...

साँखुको एक होटलमा प्रहरीको छापा, एक्काइस जुवाडेसहित सात लाख बरामद

साँखु। काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरी...