काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा आज काठमाडौँ जिल्ला अदालत निगरानी गर्नुभएको छ । राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निग...
समाचार
राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमास...
बोक्सोको आरोपमा हत्या आरोपितलाई जन्मकैद
सप्तरी। सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ । महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोल...
भक्तपुरको सूर्यविनायक र जगाते क्षेत्रमा डेरी अनुगमन गर्दा यस्तो सम्म भेटियो
भक्तपुर। सूर्यविनायक नगरपालिकाले सूर्यविनायक र जगाते क्षेत्रमा सञ्चालित दूध तथा दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्री वितरण गर्ने डेरीको आज अनुगमन गरेको छ । अनुगमनका क्रममा सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायकमा मनोज ...
मोटरसाइकल र बुलेरो जिप ठोक्किदा दुर्घटना, दुईको मृत्यु
दमक। मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बू छन् । दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरील...
ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिकी राजदूत बेरीसँग मन्त्री पुनको आग्रह
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गरेका छन्। नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा उ...
वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न विवेकशील पार्टीको माग
काठमाडौँ। विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रव...
बन्द कोठाभित्र मुत्यु भयो सुत्केरी विन्दु मगरकोको
साँखु। काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार स...
यसकारण लोकसेवाको काम प्रभावित हुन सक्ने
काठमाडौँ, सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसा...
आज पनि घट्यो शेयर बजार
काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्...