दश स्थानीय तहको वार्षिक बजेट रु चार अर्ब ११ करोड ६४ लाख

खोटाङ, ११ असार । आर्थिक वर्ष २०८१÷८२ लागि जिल्लाका दश स्थानीय तहले रु चार अर्ब ११ करोड ६४ लाख २६ हजार ९२५ बजेट ल्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी रु ९८ करोड ९४ लाख ४२ हजार ९९५ तथा साकेला गाउँपा...

जन्तेढुङ्गाको वार्षिक बजेट रु ४२ करोड २५ लाख आठ हजार

खोटाङ, ११ असार । जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ४२ करोड २५ लाख आठ हजार ७११ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले उक्त बराबरको ब...

दिप्रुङ चुइचुम्माले ल्यायो रु ५० करोड ७७ लाख ६३ हजार बजेट

खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ५० करोड ७७ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुण थापामगरले बजेट तथा कार्य...

हलेसी तुवाचुङको वार्षिक बजेट रु ८२ करोड २८ लाख ३३ हजार

खोटाङ, १० असार । हलेसी तुवाचुङ नगरपालिकाको १५ औँ नगरसभाले रु ८२ करोड २८ लाख ३३ हजार ३०० बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि उपप्रमुख रमेश राउतले चालुतर्फ रु ४५ करोड १४ लाख २१ हजार, ...

ऐसेलुखर्क गाउँपालिकाको वार्षिक बजेट रु ४३ करोड ९४ लाख ८६ हजार 

खोटाङ, १० असार । ऐसेलुखर्क गाउँपालिकाको १६ औँ गाउँसभामा रु ४३ करोड ९४ लाख ८६ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सहभालमा सम्पन्न गाउँसभामा उपप्रमुख राजेशकुमार राजभण्डारीले आर्थिक वर्ष २०८१÷८२ ...

दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो रु ९८ करोड ९४ लाखको वार्षिक बजेट

खोटाङ, १० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ९८ करोड ९४ लाखको बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘नगर हाम्रो प्राण–नगर हाम्रो शान, नगर मै छ जिन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ...

लालुपाते सहकारी घोटला प्रकरण : बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति

खोटाङ, ५ असार । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्धा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये ...

सन् २०२५ लाई ‘मुन्दुम ट्रेल’ भ्रमण वर्ष मनाइने

काठमाडौँ, ३ असार। सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । आज पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्...

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड (पूर्ण पाठसहित)

१, असार । कोशी प्रदेश सरकारले ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले प्रदेश सभामा आर्थीक बर्ष २०८१÷८२ का लागि १४ अर्व ४७ कर...

‘वनमा आधारित उद्यम प्रवद्र्धन’ गर्न जालपाका १७ उपभोक्तालाई मौरीसहितको घार

खोटाङ, ३० जेठ । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १७ घर स्थानीय उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहक...