कृषकले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना

खोटाङ, २३ असोज । केपिलासगढी गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त केपिलासगढी गाउँपालिकाले गत वर्ष विनियोजन गरेको रु २...

प्राकृतिक विपत्तिमा खोटाङ : स्थानीयबासीमा छैन चाडपर्वको उमङ्ग

खोटाङ, २१ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका पहिरो विस्थापित दिनेश राईको छ जनाको परिवार स्थानीय चर्चमा बसिरहेका छन् । यही असोज–१२ गते दिउँसो झरेको पहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका ...

वैकल्पिकरुपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँ बस सेवा

खोटाङ, १५ असोज । खोटाङ यातायात प्रा.लि.ले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दशैँ, तिहार तथा छट पर्वको पूर्वसन्ध्यामा बाढी तथा पहिरोले मध्...

प्राकृतिक विपत्तिमा खोटाङ : पहिरोले ३३ घर पुरियो, बाढीले फोक्सिङटार पुल बगाउँदा तराईसँगको सम्बन्ध विच्छेद

खोटाङ, १३ असोज । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएको छ भने, दुई जना घाइते तथा ३८ वटा घरमा आंशिक क्षति भएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिर...

फोक्सिङटार पुल : दश वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो

खोटाङ, १३ असोज । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल वि.सं. २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी ...

निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा : उपभोक्ता समितिका कारण छ वर्षदेखि अलपत्र

खोटाङ, १० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण शुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण अलपत्र परेको छ । पाँच वर्षभित्र सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन ...

नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

खोटाङ, ९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किबी, स्याउ, नास्पाती, आल्चा लगायतका फलफूललाई प्...

बिना अनुमति गोलिया निकासी गर्ने चारवटा गाडी गाउँपालिकाको नियन्त्रणमा

खोटाङ, ३ असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बिना इजाजत गोलिया काठ निकासी गगर्ने गाडीहरुलाई काठसहित बाटैमा रोकेर नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालयबाट इजाजत नलिइ राजश्व छलेर गोलिया काठ निकासी गर्न लागेको जानकारी ...

मास्टर्स डिग्री होल्डर समिप : जो मयुङका लेकमा भेडाका बथानसँगै रमाइरहेका छन् !

खोटाङ, १ असोज । धेरै पढेका व्यक्तिले गोठाले जीवन बिताइरहेका छन् भन्ने सुन्दा हाम्रो समाजलाई अनौठो घटनाजस्तो लाग्छ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने भाष्य सिर्जना भएको हाम्रो समाजका लागि केपिलासगढी गाउँपालिक...

महिला उद्यमीहरुको सक्रिया : स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा

खोटाङ, २६ भदौ । ग्रामिण भेगमा बसोबास गर्ने अधिकांश सर्वसाधारणको भान्छामा तरकारीको रुपमा गुन्द्रुक, किनिमा र सिस्नो तथा भातको रुपमा कोदोको ढिँडो र मकैको ठेप्ला पाक्ने गर्दछ । पछिल्लो समय यही ग्रामिण भेगका सर्वसाधारणको भान...