हलेसी तुवाचुङका व्यवसायीका लागि तीन वर्षे ब्याज अनुदान कार्यक्रम

खोटाङ, ४ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । लगानी अभावका कारण व्यवसाय गर्न नपाएका तथा ऋण लि...

स्वर्गीय प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना

खोटाङ, २ मङ्सिर । हृदयघातका कारण ज्यान गुमाउनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भाइटीका लगाएर काठमाडौँबाट घ...

खानेपानी आयोजना सञ्चालन गर्न च्यास्मीटारमा देउसीभैलो

खोटाङ, २८ कात्तिक । खानेपानी आयोजना सञ्चालनका लागि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयबासीले देउसीभैली कार्यक्रम सञ्चालन गरेको छ । वि.सं. २०७० सालमा सञ्चालनमा आएर ठप्प बनिसकेको शहरबोटे खानेपानी आयोजनालाई पुनः...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ, २६ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा–१२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको श्री मावि लफ्याङको ६४ औँ वार्षिकोत्सवम...

तिहारमा आवश्यक फूलमा खोटाङ परम्परागत खेतीबाटै आत्मनिर्भर

खोटाङ, १३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी आस्था मगरले हरेक वर्षको तिहार (भाइटीका)मा १२ जना दाजु र आठ जना भाउजू तथा गाउँभरिका दाजुभाइलाई माइती पुज्दै आउनुभएको छ । बिगतका वर्षहरुमा प्रयाप्त फूल नहुँद...

रिचार्ज पोखरी बनाइएको ‘काङ्साहोप ताल’मा डुङ्गा सयरसँगै व्यवसायिक माछापालन

खोटाङ, ७ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीय बासिन्दाले चन्दा सङ्कलन तथा श्रमदान गरेर निर्माण गरेको कृतिम तालमा डुङ्गा सयरसँगै व्यवसायिक माछापालन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९...

रैथाने बाली प्रवद्र्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन रकम

खोटाङ, ६ कातिक । हलेसी तुवाचुङ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा...

सडक विभागका उच्चस्तरीय टोलीद्धारा बाढीले बगाएको फोक्सिङटार पुल निरीक्षण

खोटाङ, २ कातिक । सगरमाथा राष्ट्रि«य राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले स्थलगत निरीक्षण गरेको छ । खोटाङबाट पूर्वी तराई जोड्न सबैभन्...

अस्वभाविक भाडामा ट्याक्टर रिजर्भ गरेर शव परीक्षण गराउनुपर्ने बाध्यतामा खोटाङबासी

खोटाङ, १ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डढेलीका ५२ वर्षीय इन्द्रकुमार राईले असोज–२८ गते आफ्नै घर नजिक चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गर्नुभयो । निम्न आर्थिक अवस्थाका इन्द्रकुमारले झुण्डी आत...

बाढीले फोक्सिङटार पुल बगाएपछि झोलुङ्गे पुलहरु मर्मत गर्दै स्थानीय सरकार

खोटाङ, २३ असोज । असोज–१२ गते आएको भीषण बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलहरुको मर्मत कार्यलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङङारको मोटरेबल पक्की पुल बाढील...