मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला–२०८० : खाना र वासको व्यवस्था शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गरायो

खोटाङ, २ कातिक । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा भर्खरै सम्पन्न ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासको सम्पूर्ण खर्च शुभम् फाउण्डेशन ख...

साकेलामा लाभग्राहीको गाउँमै पु¥याएर सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङ, २ कातिक । साकेला गाउँपालिकाले दशैँको मुखमा सबै वडा पुगेर बैङ्किङ प्रणालीमार्फ सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिक अन्तरगत लक्षित वर्गले पाउने सामाजिक ...

खयर चोरी÷निकासी प्रकरण : छ जनाबिरुद्ध पक्राउ पुर्जी जारी, कारबाही प्रक्रिया सुस्त

खोटाङ, ३० असोज । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको कुन्तादेवी आमा समूहले गत साउन–२४ गते राति दुईवटा ट्याक्टरमा लोड (भारी हाल्नु) गरेर निकासी गर्न लागिएको खयर बरामद गरेको थियो । स्थानीय खोक्सेली सामुदायिक वनबाट बिना अनुमत...

दशैँको मुखमा दिप्रुङ चुइचुम्माका प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी हिँडेपछि…

खोटाङ, २९ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दशैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको बिल रोकिएको छ । भर्खरै सरुवा भएर आउनुभएका ...

चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान : तोकिएभन्दा बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी

खोटाङ, २७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जिल्लामा चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान शुरु गरेको छ । आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले शुरु गरेको सवारी जाँच वि...

सहकारी पीडितको आन्दोलन : दोषीलाई कानूनी कारबाही र बचत फिर्ताको माग

खोटाङ, १९ असोज । दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका ...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने

खोटाङ, ७ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा यही असोज–१७ गतेदेखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सञ्चालन हुँदैछ । दिक्तेल रुपाकोट ...

सडक अलपत्र पारेर भाग्ने व्यवसायीको मेसिनरी औजारमा नगरपालिकाको ताला

खोटाङ, २ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत दिक्ते...

पोटाउन लागेको धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

खोटाङ, ३१ भदौ । गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोकको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिक...

बाँसका सामग्रीलाई व्यवसायिक बनाउन महिलालाई तालिम

खोटाङ, २६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० जना महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने, कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन्...