खोटाङ, २४ पुस । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सीताराम राई ‘सञ्जिव’ चयन हुनुभएको छ । ‘समृद्ध नेपाल निर्माण लागि प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ दिक्तेलस्थित शुभदिन होट...
राजनीति
एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन : उद्घाटनसत्र सकियो, बन्दसत्र शुरु
खोटाङ, २३ पुस । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन अन्तरगत बेलुका सात बजेबाट बन्दसत्र शुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा जारी बन्दसत्रमा अहिले राजनीतिक, साँगठानिक, आर्थिक र विकास तथा समृद्धि प...
संसदप्रति नेकपा एमाले नकारात्मक छैन : प्रमुख सचेतक भट्टराई
खोटाङ, २२ पुस । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमाले संसदप्रति नकारात्मक नरहेको बताउनुभएको छ । संविधान बनाउन एमालेको ठूलो भूमिका रहेको स्मरण गराउनुहुँदै प्रमुख सचेतक भट्टराईले संविधानले व्यवस्...
भ्रष्टाचार र अनियमितताको पर्दाफाँस गर्छौँ : नेकपा (एकीकृत समाजवादी) खोटाङ
खोटाङ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएका बजेटमार्फत जिल्लामा सञ्चालन भएका विकासे योजनाको अनुगमन गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङको तेस्...
राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुङ्गिन्छ : महामन्त्री थापा
काठमाडौँ, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रियसभा निर्वाचनसँगै टुङ्गिने बताउनुभएको छ । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरका...
माओवादीको केन्द्रीय सदस्यमा खोटाङका तीन नेता तथा अनुशासन आयोगको अध्यक्षमा टंक राई चयन
खोटाङ, १८ पुस । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा खोटाङका तीनजना नेता सर्वसहमत चयन भएका छन् । काठमाडौँमा जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट खोटाङका रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन...
माओवादी केन्द्रका तीन आयोगमा पुरानै नेतृत्वलाई फेरि जिम्मेवारी, अनुशासन आयोगको अध्यक्षमा पुनः टंक राई चयन
काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । आइतबार ढिलोगरी सुरु भएको बन्दसत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय गरे...
माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्न चुनाव नहुने
काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट...
राष्ट्रियसभाका १९ सिटमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्दै
काठमाडौँ, १८ पुस । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछ...
आगामी चुनावसम्म पाँच दलीय गठबन्धन टुट्दैन : माधव नेपाल
काठमाडौँ, १७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताउनुभएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बो...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 109
- Next Page »