खोटाङ, १५ चैत । नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटिको गतिविधि सतहमै देखिन थालेको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समाना...
राजनीति
कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : सामाजिक विकास मन्त्री राई
खोटाङ, १३ चैत । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा “ब्याण्ड भर्सेस ब्राण्ड”को नारा लिएर प्रवद्र्...
खोटाङले पायो पहिलो महिला मन्त्री, आजै शपथ तथा पदभार ग्रहण (फोटो फिचर)
एक नम्बर प्रदेश सरकारका सामाजिक विकासमन्त्री उषाकला राई । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी माननीय मन्त्री राई खोटाङको महिलो महिलामन्त्री हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथ ग्र...
प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, खोटाङकी उषाकला सामाजिक विकासमन्त्री
विराटनगर, १३ चैत । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार...
ओलीलाई तत्काल प्रधानमन्त्री पदबाट हटाउनुपर्छ : उपेन्द्र यादव
बुटवल, १३ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई तत्काल प्रधानमन्त्री पदबाट हटाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्...
मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन, खोटाङकी उषाकला राई सामाजिक विकासमन्त्री बन्दै
विराटनगर, १३ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । पुनःगठनमा माओवाद...
ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अनिश्चित
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न द...
नेकपा (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय भवनगैरामा स्थापना
खोटाङ, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय स्थापना गरिएको छ । गत फागुन–२३ गते सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बिहीबार दिक्तेलस्थित भवनगैरामा पार्टी कार्यालयक...
नेपाल समूहका ४ नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने
काठमाडौँ, १२ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उ...
अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतियो, पुरानै पदाधिकारी पुनर्जीवित
काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट रहेको विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी) को रुपमा व्यूँतिएको छ । बिहीबार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो ...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 109
- Next Page »