मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धी सार्वजनिक विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपर...

रास्वपा खोटाङका प्रचार विभाग प्रमुख दाहालद्धारा पार्टी परित्यागको घोषणा

खोटाङ, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका प्रचार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिना दिनुभएको छ । दाहालले आफ्नो फेसबुक...

हेल्लो सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको ...

अखिल क्रान्तिकारी खोटाङको १९ औँ जिल्ला सम्मेलन भदौ–१० र ११ गते दिक्तेलमा

खोटाङ, २८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलन आगामी भदौमा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल क्रान्तिकारीको १९ औँ जि...

एमाले खोटाङको इन्चार्जमा विशाल भट्टराई मनोनित

खोटाङ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको इन्चार्जमा विशाल भट्टराई मनोनित हुनुभएको छ । हनुमानथानस्थित होटल बसेरामा बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले भट्टराईलाई जिल्ला इन्चार्जमा मनोनित गरेको हो । ...

‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ ताम्राकारलाई

खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका–१ हाटडाँडाका सन्देश ताम्राकारलाई यस वर्षको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ प्रदान गरिएको छ । सरकारी सेवासँगै सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदरस्वरुप ता...

माओवादी केन्द्र खोटाङ–काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज राई चयन

खोटाङ, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ–काठमाडाँै सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज राई चयन हुनुभएको छ । काठमाडौँस्थित तीनकुनेमा सम्पन्न समन्वय समितिको पाँचौँ भेलाले राईको अध्यक्षतामा ४३ सदस्य...

शहीद कार्की दम्पत्तिको २३ औँ स्मृति दिवस : विभिन्न कार्यक्रमगरी मनाइयो

खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइएको छ । ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङको आयोजनामा सोमबार दिक्तेलमा विभिन्न कार्यक्रम गर्दै शहीद कार्की द...

चार दिनमा दिक्तेल–दुम्ली सडक ढलान सम्पन्न गर्ने ठेकेदारको प्रतिवद्धता

खोटाङ, २१ असार । दिक्तेल–दुम्ली सडक ढलानको काम चार दिनभित्रमा सम्पन्न गर्ने ठेकेदार कम्पनीले लिखित प्रतिवद्धता जनाएका छन् । सुस्तगतिमा ढलानको काम भइरहेको दिक्तेल–दुम्ली सडक (१७३ घनमिटर) यही असार–२५ गतेभित्र सम्पन्न गर्ने...

प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने बनाउँछु : मुख्यमन्त्री कार्की

विराटनगर, २१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तीन वर्षभित्रमा प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने खालको बनाउने बताउनुभएको छ । उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार विराटनगरम...