महिला हिङ्सा न्यूनीकरणको माग गर्दै अनेम सङ्घले बुझायो गृहमन्त्रीलाई ज्ञापन

खोटाङ, २४ फागुन । अखिल नेपाल महिला सङ्घ (अनेम सङ्घ) जिल्ला कार्यसमिति खोटाङले नेपाल सरकारका गृहमन्त्री रवि लामीछानेलाई ज्ञापनपत्र बुझाएको छ । महिला हिङ्सा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनेम सङ्घले जिल्ल...

नेपालको सबैभन्दा ठूलो सत्रु गरिबी, बेरोजगार, अशिक्षा र रोग हो : पर्यटनमन्त्री किराती

खोटाङ, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान सत्रु गरिबी, बेरोजगार, अशिक्षा र रोग भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल खोटाङले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनल...

विद्यालयहरुले सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष भीमज्वाला राई

धरान, १९ फागुन । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले निजी तथा आवासीय विद्यालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न आनाकानी गर्न नहुने बताउनुभएको छ ...

यातायात भाडा छुट दिने व्यवस्था कार्यान्वयन गर्न माग गर्दै सिडियोलाई विद्यार्थीको एसएमएस

खोटाङ, १८ फागुन । नेकपा कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा छुट दिने व्यवस्था कार्यान्वयन गर्न माग गर्द...

ईलाका प्रशासन कार्यालयमा शाखा अधिकृत व्यवस्थापन गर्न गृहमन्त्रीसमक्ष माग

खोटाङ, ६ फागुन । प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई भेटेर जिल्लाको समग्र समस्याका बारेमा ध्यानाकार्षण गराएक...

युवा नेता माइतीराजलाई नेकपा (एकीकृत समाजवादी) खोटाङको सचिवको जिम्मेवारी

खोटाङ, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) खोटाङका युवा नेता माइतीराज राईले जिल्ला सचिवको जिम्मेवारी पाउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङको शनिबार बसेको पूर्ण बैठकले जिल्ला उप–सचिवको भूमिकामा रहनुभएका राइलाई सचिवको ...

कार्यसम्पादन मूल्याङ्कनमा हलेसी तुवाचुङ उत्कृष्ट, दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा पछाडि

खोटाङ, २ फागुन । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा धेरै ८६.७५ अङ्क ल्याएर ह...

लघुजलविद्युतका कर्मचारीलाई धम्की आरोपमा पूर्ववडाध्यक्षसहित तीनजनाबिरुद्ध उजुरी

खोटाङ, १ फागुन । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सञ्चालित लघुजलविद्युत आयोजनाको महसुल नतिर्ने ग्राहकको लाइन काट्न गएका कर्मचारीलाई गालीगलौज गर्दै ज्यानधम्की दिएको आरोपमा पूर्ववडाध्यक्षसहित तीनजनाबिरुद्ध प्रहरीमा उजुरी प...

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने÷नदिनेमा खोटेहाङ गाउँपालिका र ७ नं. वडा कार्यालयबीच दोहोरी

खोटाङ, १ फागुन । २९ औँ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने÷नदिने विषयमा खोटेहाङ गाउँपालिका र सोही गाउँपालिकाको ७ नम्बर वडा कार्यालय खोटाङबजारबीच दोहोरी चलेको छ । फागुन–१ गते पर्ने जनयुद्ध दिवसमा गाउँपालिकाले सार्वजनिक बिद...

बराहपोखरी गाउँपालिकाको नाम संशोधन गर्न कोशी प्रदेश सरकारद्वारा सिफारिस

खोटाङ, २९ माघ । बराहपोखरी गाउँपालिकाको नाम संशोधनका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बराहपोखरी गाउँपालिकाको नाम संशोधन गरेर बाराहा पोखरी बना...