खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार दिक्तेलस्थित हेलिप्याडमा पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमार्फत चुनिएका वर्तमान नेतृत्वले हालसम्म सार्वजनिक सुनुवाइ गर...
राजनीति
प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस बस्नुहुँदैन : डा. सुनिल शर्मा
खोटाङ, १८ माघ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस बस्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन खोटाङले बिहीबार दिक्ते...
मुख्यमन्त्रीको कार्यालयद्धारा विजयखर्कका ५० घर विपन्न परिवारलाई ब्ल्याङ्केट प्रदान
खोटाङ, १२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको कार्यालय विराटनगरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ५० घर विपन्न परिवारलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ । विजयखर्कका समाजसेवी एवम् राजनीतिककर्मी ध...
महान छाेरी उषाकला राई : जसले हिन्दु परम्पराअनुसार आफ्नाे बुबाकाे काज-किरिया थालिन
खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)की केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले हिन्दु परम्पराअनुसार आफ्नो बुबाको काज–किरियामा शुरु गर्नुभएको छ । संविधानसभा सदस्यसमेत रहनुभएकी प...
किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दीपेन थुलुङ
खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल खोटाङको संयोजकमा दीपेन थुलुङ चयन हुनुभएको छ । दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको सभाहल दिक्तेलमा बिहीबार सम्पन्न जिल्ला ...
‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को अध्यक्षमा पुनः सुरेशकुमार राई
खोटाङ, २७ पुस । ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङको अध्यक्षमा सुरेशकुमार राई निर्विरोध चयन हुनुभएको छ । प्रतिष्ठानको प्रथम जिल्ला सम्मेलन तथा छैटौँ साधारणसभाले नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सचिवालय सदस्य...
शहीद ठूलकुमार श्रेष्ठको २६ औँ स्मृति दिवस मनाइयो
खोटाङ, २७ पुस । शहीद ठूलकुमार श्रेष्ठको २६ औँ स्मृति दिवस मनाइएको छ । वि.सं. २०५५ पुस–२७ गते तत्कालीन दङ्गा प्रहरीको गोली प्रहारबाट मारिनुभएका खोटाङका प्रथम शहीद श्रेष्ठको तस्वीरमा शुक्रबार माल्र्यापणका साथै विभिन्न कार्...
आन्दोलनको तयारीमा यातायात मजदुर
२६ पुस २०८० जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले सरकारलाई सुझाएकोछ । बिहिबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्य...
पूर्व मन्त्री किराँतीसहित पाँच पहिचानवादी धरौटीमा रिहा
खोटाङ, १ पुस । मध्यपहाडी लोकमार्ग अन्तरगतका सडक अवरुद्ध गर्नेक्रममा पक्राउ पर्नुभएका पूर्व मन्त्री गोपाल किराँतीसहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्...
अनेरास्ववियु खोटाङको अध्यक्षमा बिष्णु उपरकोटी
खाेटाङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङ जिल्ला कमिटीको अध्यक्षमा बिष्णु उपरकोटी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २४ औ जिल्ला अधिबेशनबाट उपरकाेटी सर्वसहमत अध्यक्षमा निर्वाचित ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 109
- Next Page »