शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखक...

काँग्रेसको भोलिको केन्द्रीय समिति बैठक स्थगित, सरकार ढाल्ने प्रयासलाई जारी राख्ने

काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक...

एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो । पूर्वमन्...

अनेम सङ्घ खोटाङको संयोजकमा दिलकुमारी

खोटाङ, ६ वैशाख । नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० खोटाङको बिस्तारित बैठकले दिलकुमारी राईको संयोजकत्वमा ६१ सदस्य जिल्ला आयोजक कमिटि गठन गरेको छ । बैठकले सह–संयोजकमा धनकुमारी श्रेष्ठ र सचिव रेजिना...

प्रधानमन्त्रीले बोलाए आकस्मिक क्याबिनेट बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मन्त्रीहरुलाई बिहान ७ बजेमात्रै क्याबिनेटको स...

एमाले केन्द्रीय समिति बैठक बस्दै, यस्ता निर्णय हुने संकेत

काठमाडौं ,एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको छ । एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपा...

विप्लवले प्रधानमन्त्रीलाई सोधे, ‘सहमति कार्यान्वयन किन भएन ?

काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटमा सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई, मुद्दा...

सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकार छिट्टै ढल्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले पछिल्लो समय ओली सरकार निरकुंश र स्वाच्छाचारी भएकोले यो ...

माओवादी केन्द्रद्धारा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौँ, ५ वैशाख । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी...

राष्ट्रपति भण्डारीद्वारा बादललाई पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोक्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्...