काठमाडौँ, ७ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गर्नुभएको छ । सभापति देउवाले काँग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभा...
राजनीति
बाहिरी कुराले हामी प्रभावित हुन्नौँ : प्रधानन्यायाधीश जबरा
काठमाडौँ, ७ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताउनुभएको छ । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्...
राजधानीमा प्रचण्ड–माधव पक्षको मोटरसाइकल ¥याली
काठमाडौँ, ७ माघ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले पर्सी माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल ¥याली निकालिएको छ । माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो ...
एक नम्बर प्रदेशसभा बैठक ३ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित
विराटनगर, ७ माघ । प्रदेश नम्बर १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो । सभामा सभामुख प्रदीपक...
संसद विघटन मुद्दा : बहस गर्दा आधा घण्टामा टुङ्ग्याउन निर्देशन
काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने भएका छन् । एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि आजदेखि समय निर्धारण भएको हो । बुधबार संवैधानिक इजलासमा सुनु...
प्रतिनिधिसभा विघटनविरुद्ध सडकमै बस्यो नमूना ‘संसद बैठक’
काठमाडौँ, ७ माघ । प्रतिनिधसभा विघटनकाविरुद्धमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायत अन्य राजनीतिक दलका साथै नागरिक अगुवाहरु आन्द...
राडी बजारमा काँग्रेस–नेकपा कार्यकर्ताबीच झडप, अनिश्चितकालीन निषेधाज्ञा
रुकुमपश्चिम, ६ माघ । राडी बजारमा काँग्रेस र नेकपा (प्रचण्ड–माधव) समूहका कार्यकर्ताबीच झडप भएको छ । दिनभरजसो झडप भएपछि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आठबीसकोट नगरपालिकाको...
प्रधानमन्त्री ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : अध्यक्ष प्रचण्ड
काठमाडौँ, ६ माघ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताउनुभएको छ । प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार...
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभयो । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अ...
प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिव कुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नम...
- « Previous Page
- 1
- …
- 99
- 100
- 101
- 102
- 103
- …
- 109
- Next Page »