बागी उम्मेदवारी दिने काँग्रेस नेता धर्मराज पोखरेलको साधारण सदस्यता खारेज

खोटाङ, २६ असोज । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनबिरुद्ध खोटाङ प्रदेशसभा ‘क’मा बागी उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका धर्मराज पोखरेल कारबाहीमा पर्नुभएको छ । निर्वाच...

प्रतिनिधिसभा र प्रदेशसभाका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता

खोटाङ, २३ असोज । आगामी मङ्सिर–४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौँ तथा...

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज २० खोटाङ, खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर ३ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सञ्चालनार्थ बिहीबार जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिए...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङको ताला ११ दिनपछि खोलियो

खोटाङ, ४ असोज । माग पूरा गर्ने सहमति भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङको वडा कार्यालयमा लगाइएको ११ दिनपछि ताला खोलिएको छ । नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई र वडाध्यक्ष लीलाकुमार चौहानस...

आगामी चुनावमा खोटाङका एक लाख ४२ हजार ७९२ जनालाई मताधिकार

खोटाङ, ४ असोज । खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या ९६० घटेको छ । गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार ७५२ मतदाता र...

उम्मेदवार सिफारिस भएपछि मतदाता भेट्न व्यस्त नायिका रेखा थापा (फोटो फिचर)

नायिका रेखा थापाले मतदाता भेटघाटलाई तीव्र बनाएकी छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाकाेतर्फबाट माेरङ- ३ का लागि सिफारिस भएपछि नायिका थापाले भेटघाटलाई तीव्र बनाएकी हुन् । चुनावी अभियानका क्रममा आ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का जनप्रतिनिधिद्धारा अनिश्चितकालीन सेवा बन्द

खोटाङ, २४ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानसहित पाँचैजना जनप्रतिनिधिले वडा कार्यालयबाट प्रवाह हुँदै आएको जनताको सेवा अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेका छन् । वडाक...

माओवादी केन्द्र खोटाङबाट अनुशासन आयोगका अध्यक्षसहित चारजनाको नाम सिफारिस

खोटाङ, २१ भदौ । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) खोटाङले प्रत्यक्षमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवम् पूर्वसांसद टङ्क राईसहित चारजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रल...

पर्यटन व्यवसायी गौतम र माओवादीका पूर्वलडाकूसहित ४५० जना युवा एमालेमा प्रवेश

काठमाडौं । पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश गौतम, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मीसहित विभिन्न दलका करिव ४५० युवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आज आयोजित...

गुल्मीमा रित्तियाे माधब नेपालकाे पार्टी केन्द्रीय सदस्य खनाल सहित नेताकार्यकर्ता एमालेमा प्रबेश

(गुल्मी) । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेताकार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित हुनुभएको छ । नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीद...