केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्र रिक्त, कहिले हुन्छ उपचुनाव ?

काठमाडौँ,  ३० चैत । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सदस्य सोमबारदेखि पदमुक्त भएका छन् । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, क...

हामीले टाँसिदिएको जुँगा केही दिनपछि निकाल्दिन्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने दाबी गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोकतन...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव लानेबारे जसपामा सांसद जोडघटाउन शुरु

काठमाडौँ, ३० चैत । जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने सङ्केत गर्नुभएको छ । उहाँले काँग्रेसका सभापति शेरबहादुर देउवालाई ...

देउवालाई बाबुरामको प्रस्ताव : तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन ...

ओली सरकार ढाल्न तीन दलको संयुक्त बैठक : काँग्रेस खुल्यो, जसपाले हलो अड्कायो

काठमाडौँ, २७ चैत । केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर वैकल्पिक सरकार गठन गर्न नेपाली काँग्रेस अघि सरेको छ । नयाँ सरकार गठनको पहल स्वरुप शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता स...

पत्रकार महासङ्घको निर्वाचन : युनियन र प्रेस सङ्गठनबीच गठबन्धन, चौतारीका उम्मेदवार विजयी

खोटाङ, २६ चैत । नेपाल पत्रकार महासङ्घ खोटाङको छैटौँ जिल्ला अधिवेशनमा प्रेस चौतारी नेपालले ठूलो सफलता हात पारेको छ । बुधबार भएको मतदानमा नेपाल प्रेस युनियन र प्रेस सङ्गठन नेपालबीच भएको गठबन्धनलाई हराउँदै चौतारी विजयी भएको...

सामाजिक विकासमन्त्री राईद्धारा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन अनुगमन

खोटाङ, २२ चैत । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजारको लागत...

अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्यो : माओवादी

काठमाडौँ, १९ चैत । नेकपा माओवादी केन्द्रले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ । सर्वोच्च अदालतले बिहीबार नेकपा बारेको फैसलामा पुनरावलोकनको माग गर्दै दायर भएको रिटमा निस्सा दिन अस्वीकार गरे...

नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

काठमाडौँ, १९ चैत । सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ । अदालतले पहिलेकै फैसला सदर पनि गरेको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवा...

नेकपाको पुनरावलोकन : आज अदालत जाने माओवादीको तयारी

काठमाडौँ, १७ चैत । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । ...