खोटाङ, ८ मंसिर । नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय बुधबार बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । कांग्रेसका १ हजार ३ सय ...
राजनीति
एमाले महाधिवेशन : २५ स्थानमा सेल्फी प्वाइन्ट, ड्रोनले नियमितरूपमा निरीक्षण
काठमाडौं, ८ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स...
एमालेले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका
काठमाडौं, ८ मंसिर । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभए...
सिंगारिँदै एमाले १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल
चितवन, ७ मंसिर । चितवनमा हुन लागेको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख क...
एमालेको दशौँ राष्ट्र्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षसहित सात सदस्यीय माइन्युट मण्डल गठन
काठमाडौं, ७ मंसिर । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ ...
पत्रकार शिवाकोटीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
काठमाडौं, ७ मंसिर । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा नेपाल प्रेस युनियनका महासचिवसमेत रह...
बारले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने
काठमाडौं, ७ मंसिर । नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारीदिनुभयो । ...
निर्वाचन आयोगले भन्यो, “शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिनु”
काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । मंगलबार निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ती जारी गरेर आयोगमा दर्त...
कांग्रेस अधिवेशन : खोटाङमा मतदान भोली, क्षेत्रिय प्रतिनिधि रुष्ट
खोटाङ, ७ मंसिर । नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन अन्तर्गतको मतदान भोली मात्रै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि...
एमालेले गठन गर्यो ओलीको नेतृत्वमा अध्यक्षमण्डल, भीम रावलसहित यी हुन ११ नेता
काठमाडौं, ७ मंसिर । नेकपा एमालेले दशौं महाधिवेशनको बन्दशत्र सञ्चालनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठनसह...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 109
- Next Page »