एमाले दशौं राष्ट्रिय महाधिवेशन : युवा नेता महेश बस्नेतको सचिवमा दावेदारी

काठमाडौं, ६ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने हुनु भएको छ । पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्...

पूर्व राज्यमन्त्री सर्वधन राई को हुन् ? यसकारण सभापतिमा उम्मेद्वारी

खोटाङ, ६ मंसिर । नेपाली कांग्रेसका पूर्वराज्यमन्त्री एवम् जिल्लाका नेता सर्वधन राईको नाम नसुन्ने कांग्रेसीहरु कमै मात्रामा होलान् । तर, बुढापाकादेखि युवासम्ममा भने यो नाम  चिरपरिचित छ । लोकप्रीय छ । वि.सं. २०२० साल भद...

प्रधानन्यायाधीशले पैसा खाएको सूचना भए बारमा बुझाउन आग्रह

काठमाडौँ, ६ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कुनै फैसला गर्दा पैसा खाएको थाहा भएमा उक्त सूचना बारमा बुझाउन आग्रह गरेका छन् । प्रन्या जबरा...

महाधिवेशनबाट एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं – नेता पोखरेल

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामर्थ्य भएको बताउनुभएको छ । वुद्धिजिवी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले आसन्न महाधिवेशनमा चितवनमा...

जनताको हितविपरीतका जुनसुकै निर्णय फिर्ता हुनुपर्छ : माधव नेपाल

काठमाडौँ, ५ मङ्सिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्नेसमेत बताउनुभयो । नेत...

शेरधनको बजेटमा राजेन्द्रको कैँची : धार्मिक यज्ञदेखि गाडी खरिदको खर्च कटौती गरिँदै

विराटनगर, ५ मङ्सिर । प्रदेश १ सरकारले अघिल्ला सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रम थपघट गर्ने गरी बजेट पुनरावलोकन गर्ने गृहकार्य सुरु गरेको छ । पाँच दलीय गठबन्धनको सरकारले मङ्सिर महिनाभित्र बजेटमा समावेश का...

खोटाङको ७९ मध्ये ६० वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

खोटाङ, ४ मङ्सिर । नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्लाको ७९ वडामध्ये शनिबार आयोजित वडा अधिवेशनमार्फत ६० वडामा नयाँ नेतृत्व चयन गरेको छ । माओवादी केन्द्र खोटाङले वडा अधिवेशन सम्पन्न गरिएका जिल्लाका ६० वटै वडामा सर्वसहमत...

काँग्रेस खोटाङको क्षेत्रीय अधिवेशन : क्षेत्र नं. १ ‘क’मा राई र २ ‘ख’मा घिमिरे क्षेत्रीय सभापतिमा विजयी

खोटाङ, ४ मङ्सिर । नेपाली काँग्रेस खोटाङको प्रदेश क्षेत्र नं. १ ‘क’को सभापतिमा राजेन्द्र राईको प्यानल (समूह) नै विजयी भएको छ । हलेसीमा शनिबार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार सभापतिका अर्का उम्मेदवार भक्तजङ्ग राईल...

माओवादी केन्द्रका गाउँ कमिटी सचिवालय सदस्य हिरालाल एमालेमा प्रवेश

खोटाङ, २ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रावाबेँसी गाउँपालिका गाउँ कमिटी सचिवालय सदस्य एवम् दलित मुक्ति मोर्चा गाउँपालिकाका इन्चार्ज हिरालाल परियारले मंगलबार प्र...

एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाइने

चितवन, १ मंसिर । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनितिक दल, विदेशी ...