प्रदेश १ : प्रचण्ड–माधव पक्ष र काँग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट

विराटनगर, २६ माघ । नेकपा विवादका कारण आइतबार प्रदेश १ प्रदेश सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी फागुन ९ गतेसम्म स्थगित भएपछि नेकपाको प्रचण्ड–माधव पक्ष थप रणनीति बनाउन छलफलमा जुटेको छ । त्यसका लागि सोमबार प्रचण्ड–माधव पक्...

प्रतिगमन विरुद्ध शहीद तथा बेपत्ता परिवार आन्दोलनमा

काठमाडौँ, २६ माघ । प्रतिगमनका विरुद्ध शहीद तथा बेपत्ता परिवारले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्यालीपछि कोणसभामा परिणम भएका छन् । शहीद तथा बेपत्ता योद्धा परिव...

संवैधानिक आयोगमा नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ, २३ माघ । संवैधानिक आयोगहरुमा भएको नियुक्तिबारे सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाई भएको हो । इजलासले सरकारलाई १५ दिन...

जनसभामा ओलीले लगाए नारा : ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो’

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटीमा आयोजित जनसभामा मन्तव्यकै क्रममा नारा लगाउनुभएको छ । जनसभामा बोल्दै गर्दा उहाँले देशमा अस्थिरता फैलाउन खोज्नेहरु सक्रिय रहेको भन्नुहुँदै उहाँले त्यसको भण्डाफो...

नेकपाको सरकारबाट जनमतको रक्षा हुन सकेन : वरिष्ठ नेता पौडेल

रामपुर, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताउनुभयो । पाल्पाको रामपुरमा शुक्रबार नेपाल प्रेस युनियनल...

भीड देखाउँदै प्रधानमन्त्री ओलीले भने, ‘आजबाट कुन नक्कली, कुन सक्कली भन्ने फैसला भयो’

काठमाडौँ, २३ माघ । प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजबाट आफूले नेतृत्व गरेको नेकपा नै ठूलो पार्टी भएको प्रमाणित भएको बताउनुभयो । नारायणहिटी राजदरवार अगाडि आयोजित जनसभाका तिनैतिर उपस्थित जनसभालाई ...

प्रचण्ड–माधवलाई ओलीको जवाफ : नरभक्षी आन्दोलनका दिन गए, अब नेपाल अशान्तितर्फ जाँदैन

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा नरभक्षी आन्दोलन कसैलाई गर्न नदिने र कसैले गर्न पनि नसक्ने बताउनुभयो । काठमाडौँको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अब देशमा नरभक्षी आन्दोल...

उपप्रमुख पोखरेलले गरे नेपाल बन्दको निन्दा, भौतिक नोक्सानको क्षतिपूर्ति दिने घोषणा

काठमाडौँ, २३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक हुने र सूर्य चिन्ह लिएर जनतामाझ जाने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आफूहरु ...

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’मा बन्द गरिनेछ : गृहमन्त्री थापा

काठमाडौँ, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा अशान्ति फैलाउने र मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जूमा बन्द गरिने बताउनुभयो । काठमाडौंमा ओली समूहको जनसभालाई सम्बोधन गर्दै बादलले यस्तो बताउनुभएको हो । ...

एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : पार्टीले निर्णय लिइसकेको छैन

ललितपुर, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे पार्टी औपचारिक निर्णयमा पुगिनसकेको स्पष्ट पार्नुभएको छ । ललितपुरमा सञ्चारकर्मीसित साक्षात्कार गर्दै अध्यक्ष प्रचण्डले हिज...