काठमाडौँ, १३ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । काँग्रेसले संसद विघटन विरुद्ध माघ १२ गते राजधानीम...
राजनीति
ओलीलाई माधव नेपालको चेतावनी : ‘गुटको अध्यक्ष भने हुन्छ, नेकपाको नाम नलिनुस्’
काठमाडौँ, १३ माघ । सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम पनि नलिन चेतावनी दिनुभएको छ । प्रचण्ड–माधव समूहले सोमबार ताप्लेजुङमा आयोजित विरोध सभालाई सम्बो...
प्रधानमन्त्री ओलीको ¥याली पञ्च¥यालीभन्दा फरक हुन्न : अध्यक्ष प्रचण्ड
काठमाडौँ, १२ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते गर्ने ¥याली पञ्च¥याली जस्तो मात्र हुने बताउनुभएको छ ...
विश्वमै ओली जस्तो झुटो बोल्ने र बेइमान व्यक्ति छैन : अध्यक्ष नेपाल
काठमाडौँ, १२ माघ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो झुटो र बेइमान व्यक्ति अरु कोही नभएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा...
प्रधानमन्त्री ओलीद्धारा देशकै दोस्रो लामो राप्ती पुल उद्घाटन, लालमटियामा जनसभालाई सम्बोधन
लुम्बिनी, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको सोमबार उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि रा...
प्रचण्ड–माधव समूहद्धारा तेस्रो चरणको विरोध कार्यक्रम घोषणा
काठमाडौँ, १२ माघ । सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । पहिलो र दोस्रो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको ठहर गर्दै उक्त समूहले तेस्रो चरणको आन्दोलन र वि...
अदालतको फैसला ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्मा, १२ माघ । गृहमन्त्री राम बहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री...
ओली समूहको जनसभा काउण्टर जवाफ नभइ स्थिरताका लागि हो : ईश्वर पोखरेल
काठमाडौँ, १२ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक विभाजन देखिएसँगै अलगअलग कार्यक्रमहरु भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा र पुष्पकमल दाहाल तथा माधव कुमार नेपालको अर्को समूहले कार्यक्रम...
प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाटै हटाउने प्रचण्ड–माधव समूहको निर्णय
काठमाडौँ, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ । प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव...
नेकपा विभाजनको असर : प्रदेशसभा अधिवेशन अनिश्चित
काठमाडौँ, ११ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभामा समेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको सङ्कटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न ...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 109
- Next Page »