खोटाङ, २२ चैत । मुलुकभर बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछी सबैको ध्यान निर्वाचन केन्द्रित भएको छ । सत्ता गठबन्धन पाँच दल एकातिर छ भने नेकपा (एमाले) एक्लै छ । यस्तो परिस्थितीमा एमालेले एक्लै चुनाव लड्ने एकिन गर...
राजनीति
नेपाली कांग्रेस एक नम्बर प्रदेशले गठन गर्यो निर्वाचन प्रचार-प्रसार समिती
खोटाङ, २२ चैत । नेपाली कांग्रेस एक नम्बर प्रदेशले आगामी बैशाख ३० गते हुने भएको स्थानीय तह निर्वाचन प्रचार-प्रसार समिति गठन गरेको छ । कांग्रेस एक नम्बर प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्व...
स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम शुरु
काठमान्डौ,२२ चैत । मुलुकभर आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम शुरु भएको छ । निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको आयोगका प्रवक्ता शालिग्रा...
धादिङ : माओवादीबाट निर्वाचित गाउँपालिका प्रमुख डल्लाकोटी एमालेमा प्रवेश
खोटाङ, २१ चैत । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्मत्री केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको ...
खोटाङका ३५ मतदानस्थल अतिसंवेदनशील
खोटाङ, २१ चैत । आगामी वैशाख–३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचन अन्तरगत खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये ३५ वटा अतिसंवेदनशील, ५८ वटा...
विकास बिरोधीले जालझेल गरेर एमालेलाई सरकारबाट हटायो : अध्यक्ष ओली
खोटाङ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै कारण बिरोधीहरुले एमालेलाई सरकारबाट हटाएको आरोप लगाउनुभएको छ । नेकपा एमाले खोटाङ...
भोली एमाले अध्यक्ष ओलि खोटाङ आउँदै, जनसभालाई सम्बोधन गर्दै दुई हजारबढी एमाले प्रवेश गराउने
खोटाङ, १८ चैत । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको वृहत जनसभाको तयारी ९० प्रतिशत सम्पन्न भएको एमालेले जनाएको छ । शुक्रबार दिक्तेल बजारस्थित पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै एमालेले भोली हुने वृहत ...
भोली दिक्तेलमा हुने वृहत जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँगै उपाध्यक्ष थापा ‘बादल’ आउनु हुदै यस्तो छ, कार्यतालिका
खोटाङ, १८ चैत । चैत १९ गते नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिसँग उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बा...
एमाले अध्यक्ष ओलीलाई हलेसीमा भब्य स्वागत हुने, यस्तो छ तयारी
खोटाङ, १७ चैत । नेकपा एमाले हलेसी तुवाचुङ नगरकमिटीले एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न बैठक बसेको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिलाई स्वागत गर्न तथा दिक्तेल बजारमा हुने वृहत जनसभालाई सफ...
वृहत जनसभालाई सफल बनाउन दिक्तेलबजारमा साँस्कृतिक र्याली
खोटाङ, १६ चैत । चैत १९ गते खोटाङको दिक्तेलमा हुने वृहत जनसभामाको प्रचारमा राष्ट्रिय साँस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन खोटाङले संयुक्त साँस्कृतिक र्याली निकालेका छन् । नेकपा (एमाल)का अध्यक्ष एवम्...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 109
- Next Page »