काठमाडौँ, ९ माघ । सत्तारुढ नेकपामा राजनीतिक विभाजन आएपछि अहिले प्रदेश नम्बर १ र बागमतीको सत्ता सङ्कटमा परेको छ । नेकपाकै ओली समूहको मुख्यमन्त्री रहेका प्रदेशमा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएपछि सत्ता सङ्कट...
राजनीति
काठमाडौँमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन
काठमाडौँ, ९ माघ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । ...
ओली समूहको प्रेस सङ्गठनको संयोजकमा गणेश बस्नेत
काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट पत्रकार सङ्गठन प्रेस सङ्गठन नेपालले संयोजकबाट महेश्वर दाहाललाई पदबाट हटाएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आज भएको सङ्गठनको भेलाले दाहाललाई हटाएर यसअघि...
माधव नेपालको घोषणा : ‘ओली पार्टीका लागि घाँडो भए, साधारण सदस्यबाटै हटाउँछौँ’
सुर्खेत, ८ माघ । सत्तारुढ नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउने घोषणा गर्नुभएको छ । पार्टीको विरोधसभालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्य...
संसद विघटन प्रकरण : प्रधानन्यायाधीशले मागे राजपत्रमा प्रकाशित सूचना
काठमाडौँ, ८ माघ । संसद विघटनविरुद्धको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहीबारको सुनुवाइमा सूचना मागिएको हो । बिहीबारको इजलासमा संसद ...
प्रचण्डलाई ओलीको प्रश्न : ‘योद्धाहरुको छोराछोरी छैनन्, तपाईँका मात्रै हुन् ?
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पुष्पकमल दाहाल आफन्तको मोहमा फसेको भन्दै जनताका छोरोछोरीको विषयमा नसोचेको बताउनुभयो । प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । ओलीका...
नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति बाइडेनको कार्यकालमा अझ घनीभूत हुनेछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, ८ माघ । मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी बाइडेनले अमेरिकाको ४६औँ र...
अमेरिकासँगको पुरानो मैत्री सम्बन्धलाई सबल तुल्याइने छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति बाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्...
प्रचण्ड–माधव समूहको प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेला १९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न (घोषणा पत्रसहित)
काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौँ कमलादीमा रहेको प्रज्ञा भवनमा माघ ६ गते शुरु भएको भेला १९ बुँदे घोषणा ...
ओली पक्षीय प्रेस सङ्गठनको भेला शुरु, प्रधानमन्त्रीसहित ६ मन्त्रीको सम्बोधन
काठमाडौँ, ८ माघ । नेकपा ओली समूहका प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौंमा शुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना मन्त्रीले सम्बोधन गर्ने...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 109
- Next Page »