खोटाङ । खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार रविप्रकाश राई विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार राई विजयी भएका हुन्। राईले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्...
राजनीति
दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित बहुमतले एमाले विजयी
खाेटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी...
साकेला गाउँपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी विजयी
खोटाङ, २ जेठ । साकेला गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रविप्रकाश राई विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउदै राई प्रमुखमा निर्वाचित हुनुभएको हो । राई...
दिप्रुङमा एमालेकाे अग्रता, छितापोखरिमा मिलन राईको प्यानल बिजयी
खोटाङ /खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमाले अगाडि देखिएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिमाण हेर्दा कांग्रेसलाई पछि पार्दै नेकपा एमाले अगाडि देखिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिक...
नेर्पामा माधब राईकाे प्यानल विजयी
खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको वडाध्यक्षमा माधब राई नै दोहोरिएका छन्। २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका राई गत बैशाख ३० गते भएको न...
लफ्याङमा दिनेश घिमिरेकाे प्यानल बिजयी
खोटाङ, नेपाली कांग्रेस खोटाङको क्षेत्रीय सभापति(ख)का सभापति दिनेश कुमार घिमिरे वडाध्यक्षमा विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत गत बैशाख ३० गते भएको निर्वाचनबाट घिमिरे लफ्याङको वडाध्यक्षमा विजयी भएका हुन्। ...
बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी
खाेटाङ, खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेकी गोमा मगरलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा विजयी भएका ह...
खोटाङको ऐसेलुखर्कमा गठबन्धनलाई पराजित गर्दै एमालेका राई विजयी
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राई विजयी भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन्। गिरेन्द्रले २...
हलेसी तुवाचुङ ११ मा अनिस कार्किकाे प्यानल विजयी
खाेटाङ, खोटाङको हलेसि तुवाचुङ नगरपालिका- ११ राजापानी नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार अनिश कार्की दाेब्बर मतान्तरले बिजयी भएका छन् । ।कार्कीले ६७५ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदव...
दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ मा एमालेको अग्रता
खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा-४ बतासेमा एमालेले अग्रता लिएको छ । ५०० मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र राईले २७८, उपाध्यक्ष पदका उम्मेदवार अरुणा थापा मगरले २३०, कांग्रेसका गाउँपालिका अध...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 109
- Next Page »