माओवादी केन्द्र खोटाङको संयोजकमा आकाश चयन, पालिकास्तरीय इन्चार्ज र सह–इन्चार्ज पनि तोकियो

खोटाङ, १२ माघ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दीपक पाण्डे ‘आकाश’ चयन हुनुभएको छ । तत्कालीन जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ १ नं. प्रदेश समिति उपाध्यक्षमा निर्वाचित हुनुभएपछि रिक्त रहेक...

एमालेले स्थानीय निर्वाचनमा ७५ प्रतिशत सिट जित्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ । बुधवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता...

प्रधानमन्त्री देउवालाई एक बिकल्प रोज्न एमाले सचिव भट्टराईको सुझाव

काठमाडौं, ७ माघ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हिंसालाई जायज मान्ने वा हिंसा भडकाउने मन्त्रीलाई बर्खास्त गर्ने बिकल्प रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । देउवा सरकारका मन्त्री रेनु यादवले र...

बैशाखमै संघीय चुनाव गर्ने प्रचण्डको प्रस्तावमा एमाले प्रमुख सचेतक भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, ६ माघ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाखमै संघीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव संविधान र कानुन विपरित रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले कांग्रेस ...

स्थानीय तहको निर्वाचनको मिति तय गठबन्धनको बैठक बस्दै

काठमाडौं, ६ माघ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने लगायतका बिषयमा छलफल हुने जनाईएको छ । यसअघि मंगलवार बसेको बैठकले मिति तय गर्...

राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन

काठमाडौं, ५ माघ । नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले सात ओटा मापदण्ड तोकेर महाधिवेशन आयोजक समिति गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्...

प्रदेश-२ को नाम मधेश राखेकोमा प्रचण्डले गरे यस्तो टिप्पणी

काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नम्बर ...

गठबन्धनबाट अलग्गिने भएपछि प्रचण्डको उड्यो होस

काठमाडौं, ५ माघ । मंगलबार सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकको निणर्य सुनाउँदा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की आफैं अन्योल र अनिश्चयको भावमा देखा पर्नुभएको थियो । उहाँले संविधानको सीमाभित्रै निर्वाचन ...

नेकपा एमाले पार्टी र जनसङ्गठनका सबै कार्यक्रम स्थगित

काठमाडौं, ५ माघ । तेस्रो लहरको कोरोना संक्रमण बढेसँगै नेकपा (एमाले) ले सबै कार्यक्रम बन्द गरेको छ । कोरोनाको महामारी पुनः बढेको सन्दर्भमाा एमालेले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक का...

प्रेस चौतारीका पूर्वनिर्धारित सबै अधिवेशन अनिश्चत

खोटाङ, ५ माघ । प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सबै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सबै अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स...