यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर...

मन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री देउवाको...

खोटाङमा विभिन्न पार्टी परित्याग गरी ३३ जना एमालेमा प्रवेश

खोटाङ, २१ असोज । खोटाङमा विभिन्न पार्टी परत्याग गरी ३३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको उत्तरी क्षेत्र ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलमा नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीमा आवद्ध...

विवादमा एमालेको लोगो : माओवादीले दावी विरोध गर्ने

काठमाडौँ, २१ असोज । नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द...

एमाले नेता जोशी राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, २१ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । पूर्व वनमन्त्रीसम...

माओवादीले छानेका ४ मन्त्री : यस्तो छ बायोडाटा

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा (माओवादी केन्द्र)ले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठ...

‘असोज २० पछि राप्रपाको जिल्ला अधिवेशन गरे मान्य नहुने’

काठमाडौँ, २० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २० पछि जिल्ला अधिवेशन नगर्न जिल्ला निर्वाचन समितिहरुलाई निर्देशन दिएको छ । राप्रपाले आगामी कार्तिक २७ हुने महाधिवेशनलाई मध्यनजर गर्दै असोज २० गतेसम्म मात्रै जिल्ला ...

गठबन्धनका शीर्ष नेताबीच छलफल, आज मन्त्रिमण्डल विस्तार नहुने

काठमाडौँ, १९ असोज । मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका ...

एमाले माओवादीलाई सिध्याउने योजनामा लाग्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेकपा माओवादी केन्द्रलाई सिध्याउने योजनामा लागेको बताउनुभएको छ । पार्टी निकट नेपाल वुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई आज काठमाडौंमा सम्बोधन गर्द...

बालुवाटार जग्गा प्रकरण : पूर्वप्रधामन्त्रीद्वय नेपाल र भट्टराईबिरुद्धको मुद्धाको सुनुवाइ आज

काठमाडौं । बालुवाटारको जग्गा व्यक्तिका नाममा लगिएको विषयमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईबिरुद्धको मुद्धाको सुनुवाइ आज हुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई बालुवाटार प्...