ईश्वर पोखरेलको गोलचक्कर : एमाले कस्तो बनाउने ?

काठमाडौँ, १० असोज । नेकपा एमालेको असोज १५–१७ गते गोदावरीमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रस्ताव महासचिव ईश्वर पोखरेलले तयार पार्नुभएको हो । महासचिवको प्रस्तावमाथि स्थायी कमिटी र केन्द्रीय कमिटीमा छल...

बालुवाटारमा गठबन्धनको बैठक : भागवण्डाको जिम्मा शीर्ष नेतालाई

काठमाडौँ, १० असोज । सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाध...

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

काठमाडौँ, १० असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने हुनुभएको...

काँग्रेस खोटाङको नगर÷गाउँपालिका अधिवेशन : चारमा सर्वसहम, पाँचमा निर्वाचन र एकमा स्थगित

खोटाङ, ९ असोज । नेपाली काँग्रेसको नगर÷गाउँपालिका अधिवेशन अन्तरगत खोटाङका दश स्थानीय तहमध्ये चारमा सर्वसहमत, पाँचमा निर्वाचन तथा एकवटा पालिकामा स्थगित भएको छ । काँग्रेसले ऐसेलुखर्क, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिक...

हलेसी तुवाचुङ नगरपालिकामा एमालेको अधिवेशन आयोजक समिति गठन

खोटाङ, ९ असोज । नेकपा एमालेले हलेसी तुवाचुङ नगर अधिवेशन आयोजक समिति गठन गरेको छ । शनिबार सम्पन्न बैठकले खडेन्द्र राईको संयोजकत्वमा १०१ सदस्यीय आयोजक समिति गठन गरेको हो । एमाले विशेष प्रदेश समिति सदस्य एवम् नेपाल खेलकु...

नेकपा (एकीकृत समाजवादी) खोटाङ–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा अर्जुनभक्त राई

खोटाङ, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको खोटाङ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । काठमाडौँको कोटेश्वरमा शनिबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को भेलाले अर्जुनभक्त राईको अध्यक्षतामा ४५ सदस्यीय ...

सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभएको छ । प्रधानमन्त्री देउवालाई आज कांग्रेस प्रवक्...

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति पुन : सर्ने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति पुन : सर्ने भएको छ । स्थानीय तहको अधिवेशनका विषयमा विभाजित कांग्रेस नेताहरुबीच उत्पन्न भएपछि महाधिवेशनको मिति सार्ने प्रस्ताव अघि बढाइएको छ । हालसम्म तल्लो तहै अधिवे...

नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधव नेपाल नै रक्सीको प्रचारमा लागेपछि

काठमान्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रक्सीको ब्राण्डलाई बढावा दिने काममा लाग्नुभएको पाइएको छ । एमाले छाडेर नयाँ पार्टी गठन गरेपछि माधवले रक्सीको प्रचार गरेको तथ्य एउटा तस्विरले सार्वजनिक गरेको हो ।...

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाण...