कांग्रेस–माओवादी त्यागेर २ हजार बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश

फाइल तस्वीर खोटाङ, १५ कातिक । खोटाङमा विभिन्न पार्टी परित्याग गरी २० भदौदेखि ९ कातिकसम्म हजार १ सय ३७ जना एमालेमा प्रवेश गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा भव्य रुपमा अधि...

पाँच होइन, दश दल मिले पनि एमालेले एकल बहुमत ल्याउछ : अध्यक्ष ओली

काठमान्डौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उदघोष गर्नुभएको छ । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक...

आगामी चुनावमा चितवन कब्जा गर्छौ, सूर्यको जमाना आयो : केपी ओली

चितवन, १५ कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताउनुभयो । एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी नगरप्रमुख रेणु दाहालको गुनासोको...

केपी ओलीलाई बाँचुञ्जेल साथ दिन्छु : प्रभु साह

चितवन, १५ कातिक । एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो । ‘केपी ओली...

एमाले खोटाङमा केन्द्रीय महाधिवेशन लक्षित जिम्मेवारी बाँडफाँड

खोटाङ, १४ कातिक । नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ महाधिवेशनलाई लक्षित गर्दै जिल्लाका नेताहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा हुने द...

नेकपा (एकीकृत समाजवादी) खोटाङको इन्चार्जमा चाम्लिङ र अध्यक्षमा रार्ई चयन

खोटाङ, १४ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । कातिक १२ र १३ गते बसेको नेकपा (एकीकृत समाजवादी) खोटाङको दोस्रो पूर्ण बैठकले जिल्ला ...

राप्रपा खोटाङको अध्यक्षमा ललितकुमार राई सर्वसहमत चयन

खोटाङ, १४ कातिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा ललितकुमार राई ‘जीवन’ चयन हुनुभएको छ । वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको निर्वा...

आगामी निर्वाचन तीनवटै तहको एकैसाथ गर्नुपर्छ : टंक राई

खोटाङ १३, कातिक । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् अनुशासन आयोगका प्रमुख टंक राईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला खोटाङ आउनुभएको नेता राईले जनताला...

सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत : एमाले

काठमाडौं, ११ कातिक । प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ । प्रधानन्यायाधीश नियुक्त गर्ने तथा हटाउने संवैधानिक विधि रहेको बताएको छ । बिहीबार एमाल...

एमालेले महाधिवेशनमा बोलायो चीन-भियतनाम-उत्तर कोरियादेखि विश्वका ६२ दलका विशिष्ट अतिथि

काठमाडौं, ११ कार्तिक । नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका ६२ दलका विशिष्ट अतिथिलाई निम्त्याएको छ। भव्य रुपमा महाधिवेशन गर्ने योजनामा रहेको एमालेले चीन, भियतनाम, उत्त...