एमाले खोटाङलाई एकढिक्का बनाएर अगाडि बढ्छु : नवनिर्वाचित अध्यक्ष राई

खोटाङ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नवनिर्वाचित अध्यक्ष देवबिक्रम राईले सिङ्गो पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । एमाले खोटाङको आठौँ जिल्ला अधिवशेनबाट अध्यक्षमा निर्वाचित...

एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी

खोटाङ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवबिक्रम राई भारी मतले विजयी हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्ला अधिवेशनमा अध्यक्षका...

एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध, अध्यक्षसहित अन्य पदाधिकारीमा निर्वाचन

खोटाङ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ । दिक्तेलस्थित माटीकारेमा जारी आठौँ जिल्ला अधिवेशन अन्तरगत बिहीबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्म...

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन : अध्यक्षमा दंगाल र राईको उम्मेदवारी दर्ता

खोटाङ, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । चैत–२८ गते बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन अन्तरगत निर्वाचन समिति गठन...

कार्यकर्ताले अग्रज नेताको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य

खोटाङ, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने बताउनुभएको छ । एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्य...

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन, अध्यक्षमा दंगाल र राईको दाबी

खोटाङ , २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कबर्डहलमा आयोजित आठौँ जिल्ला अधिवेशन पार्टीका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पानसमा ...

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक

खोटाङ, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । एमाले खोटाङले यही चैत–२८ र २९ गते हुने जिल्ला अधिवेशनका लागि मङ्गलवार दिक्तेलमा पत्रकार सम्मेलन गरेर ‘सशक्त ए...

शिक्षा, स्वास्थ्य र रोजगारमा सुधार आवश्यक छ : उपमहासचिव शर्मा

खोटाङ, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा नेपाल सरकारका पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारको सुधार आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, स्वास्थ्य र रोजगार न...

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन चैत–२८ र २९ गते दिक्तेलमा

खोटाङ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशन आगामी चैत अन्तिम साता दिक्तेलमा हुने भएको छ । एमाले खोटाङको ११ औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत–२८ र २९ गते दिक्तेलमा गर्ने निर्ण...

हलेसी तुवाचुङका तत्कालीन लेखा प्रमुख माधव आचार्यको पक्षमा उच्च अदालतको परमादेश

खोटाङ, २४ फागुन । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुङ्गाले हलेसी तुवाचुङ नगरपालिकाका तत्कालीन लेखा प्रमुख  (पाँचौँ तहका कर्मचारी) माधव आचार्यको पक्षमा परमादेश जारी गरेको छ । नगरपालिकाको निर्णय, सिफारिसअनुसार कोशी प...