एमाले र माओवादी केन्द्र पनि ओली र प्रचण्डको नरहने खतरा !

काठमाडौँ, २४ फागुन । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत पार्टीको अस्तित्व दिएपनि यसअघि नै सोही नामको दल दर्ता भइसकेकाले पुनः अर्को दुःखद नियति भोग्नुपर्ने स्थिति देखिएको छ । तत्का...

बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष...

ओली नेतृत्वको एमाले ब्यूँतदा देशैभर मनाइयो खुसियाली

फागुन २३ । सत्तारुढ दल नेकपा कानूनी रुपमा औपचारिक बिभाजन नहुँदै सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि देशैभर खुसियाली मनाइएको छ । सर्वाेच्चले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दि...

सरकारको बिरोधपछि प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ । आइतबार नेकपा प्रचण्ड–माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको...

अध्यादेशको विषयलाई लिएर प्रचण्ड–माधव समूहद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ, २३ फागुन । नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद ब...

नेता भीम रावलको प्रश्न : प्रधानमन्त्री ओलीको पार्टी कुन हो ?

काठमाडौँ, २३ फागुन । सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाउनुभएको छ । संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठ...

सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र (हेर्नुहोस् सर्वोच्चको फैसला)

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । नेकपा बारेको रिटमाथि अदालतमा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्...

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं,  तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन ...

तीन वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद ! : ऋषि कट्टेल

काठमाडौं । नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिनुभएको छ । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैस...

नेकपा प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई

काठमाडौं ।  नेपाल सचेतकम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य विशाल भट्टराई निर्वाचित हुनुभएको छ । आज एक समारोहबीच सांसद भट्टराईलाई दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवार...