काठमाडौँ, ११ माघ । सरकारले आगामी वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेसँगै तयारी शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभालाई वि...
राजनीति
कानून व्यवसायीमाथि मानमर्दन भएको भन्दै प्रधानमन्त्री विरुद्ध विज्ञप्ति
काठमाडौँ, ११ माघ। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा विज्ञप्ती निकालेका छन् । उनीहरुले ११ गते आइतबार संयुक्त वक...
संसद विघटन प्रकरण : सूचना प्रकाशित राजपत्रको आधिकारिकता जाँच्नका लागि सर्वोच्चमा निवेदन
काठमाडौँ, ११ माघ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्रमाथिनै शंका उत्पन्न भएको छ । उक्त राजपत्रको आधिकारिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ । संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हा...
खोटाङका स्थानिय तहमा ओली पक्षको दुई तिहाई बढि बहुमत, को कता हेर्नुस
प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद बिघटनको प्रस्ताब गरे पछि नेकपामा ओलि खेमा र प्रचण्ड –नेपाल खेमा दुई गुटमा बिभाजन भएको छ । देशभर आ–आफ्नो पक्षमा कार्यकर्ता तानातानको अबस्था भएको बेला खोटाङमा भने ओलि पक्षले पार्टी, जनबर...
पूर्वजनमुक्ति सेनाका समस्याको वास्तविक समाधान गर्छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग सामूहिक भेट गर्नुभएको छ । विभाजित नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका ओलीले समस्याको वास्तविक समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त ग...
अविश्वास प्रस्तावको पक्षमा रहेका रामचन्द्र पौडेलले भने, ‘हामी सरकारको विरोधमा छौँ’
विराटनगर, १० माघ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारको विरोधमा रहेकाले प्रदेश सभामा परेका अविश्वासको प्रस्तावको पक्षमा रहेको बताउनुभएको छ । मोरङको विराटनगरमा पत्रकारसँग ब...
ओली प्रवृत्तिमा हामी चल्दैनौँ, पार्टी र देश विधिमा चल्छ : वर्षमान पुन
रोल्पा, १० माघ । पूर्वउर्जामन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले आफूहरु ओली प्रवृत्तिमा नचल्ने बताउनुभएको छ । देश र पार्टीलाई विधि र प्रक्रियामा चलाउनका लागि आफूहरु आन्दोलनमा रहेको पुनले बताउनुभयो । ...
शशांकले कारणसहित भने, ‘वैशाखमा चुनाव हुँदैन’
कञ्चनपुर, १० माघ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाखमा चुनाव नहुने बताएका छन् । मुलुकमा अस्थिर राजनीतिक अवस्था रहेकाले चुनाव तोकिएको मितिमा हुनै नसक्ने उहाँको भनाइ छ । महेन्द्रनगर पुगेका कोइ...
ओलीलाई सडकबाटै परास्त गर्ने प्रचण्ड–माधव पक्षको उद्घोष, सडकमा आउन खुलामञ्चबाट सबैलाई निम्ता !
काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । दोस्रो ...
सरकार छाडेका मन्त्रीमाथि ओलीको टिप्पणी : ‘ती बोकाइएका थिए, मैले ल्याएको होइन’
काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेर सडकमा उत्रिएका पूर्वमन्त्रीहरुलाई जबर्जस्ती बोकाइएको टिप्पणी गर्नुभएको छ । सरकारमा आफूले राम्रो मन्त्री ल्याउन चाहेको भएपनि ती मन्त्रीहरुलाई बोकाइएको बताउनुभयो...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 109
- Next Page »