पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त

खोटाङ, २२ भदौ । खोटाङ प्रदेशसभा १ (क)का प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण र उद्याेग, कृषि तथा सहकारीमन्त्री नियुक्त हुुनुभएकाे छ ।  नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित पिकेला...

समाजवादी मोर्चाको संयोजक बने एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई

खोटाङ, २२ भदौ । समाजवादी मोर्चा खोटाङको संयोजकको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीले पाएको छ । हरेक छ÷छ महिनामा नेतृत्व परिवर्तन गर्नेगरी नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राई समाजवादी मोर्चाको जिल्ला...

गैरपत्रकारलाई सदस्यता वितरण गर्ने महासंघको निर्णय आपत्तिजनक : प्रेस चौतारी

काठमाडौँ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ । नेपाल चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्द व...

निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन माघ पहिलो साता हुने

भदौ १० खोटाङ, नेपाल निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन आगामी माघ पहिलो हप्तामा हुने भएको छ । आईतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न १० औं साधारणसभाले छैटौ जिल्ला अधिवेशन आउने माघ ५ र ६ गते दिक्तेलमा गर्ने निर्णय गर...

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान : खोटाङमा आठ हजार सदस्यता वितरण गर्ने तयारी

खोटाङ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले तीन महिने अभियानका क्रममा आठ हजार नयाँ सदस्यता वितरण गर्ने जनाएको छ । माओवादी केन्द्रले देशभर एकैसाथ शुरुवात गरेको ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ विशेष...

कोशीमा मुख्यमन्त्री थापाले पाएको विश्वासको मत संविधान विपरीत: सर्वोच्च

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसा...

योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् : महिला तथा दलित जनप्रतिनिधि

खोटाङ, २७ साउन । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिहरुले आफूहरुलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दि...

अपूरा आयोजना चाँडो सम्पन्न गराउन एमालेद्धारा प्रशासनको ध्यानाकर्षण

खोटाङ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले जिल्लामा सञ्चालन भइरहेका नौँवटा अपूरा विकासे आयोजनाको विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका कोशी प्रदेश समिति सदस्य एवम् प्रदेशसभा...

सिन्धुपाल्चोकमा रित्तियो नेकपा एस : माधवले पार्टीलाई क्लब बनाए भन्दै दुई केन्द्रीय सदस्यसहित सवै नेता-कार्यकर्ता एमालेमा प्रवेश

सिन्धुपाल्चोक, साउन २० । माधव नेपालले पार्टी हैन क्लब मात्र चलाएको भन्दै नेकपा एकीकृत समाजवादी नेकपा एस का दुईजनाकेन्द्रीय सदस्य सहित ठूलो संख्यामा नेताहरु सिन्धुपाल्चोकमा एमाले प्रवेश गरेका छन् । केन्द्रीय सदस्य सु...

विपन्नलाई दिन ल्याइएको सोलार प्यानेल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…

खोटाङ, १६ साउन । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानेल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको ...