खोटाङ, ४ माघ । नेकपा (एमाले) खोटाङले जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण गराएको छ । ठेकेदारको लापरवाहीले जिल्लामा निर्माणाधीन विकासे योजनाको काममा ढिलासुस्ती हुनुक...
राजनीति
प्रचण्ड–माधवको प्रस्ताव अस्वीकार, स्थानीय चुनाव वैशाखमै गर्ने सहमति
काठमाडौं, ४ माघ । सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको हो । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्प...
राष्ट्रिय युवा सङ्घ खोटाङको इन्चार्जमा वीनोद राई (संसार)
खोटाङ, ३ माघ । राष्ट्रिय युवा सङ्घ खोटाङको इन्चार्जमा वीनोद राई (संसार) निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिवालयको दोश्रो पूणर् बैठकबाट केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका राई ...
स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग
काडमाडौं । स्थानीय सरकारका प्रमुखहरूको संस्थाहरुले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले विज्ञप्ति जारी गर्दै स...
पर्यटनमन्त्री आलेको कालो कर्तुत बाहिरीएपछि….
काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको कालो कर्तुत बाहिरीएको छ । मन्त्री आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गा गुरूयोजनाविपरित रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको हो। लुम्विनी विक...
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा कटवाल चयन
खोटाङ, १ माघ । नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका अध्यक्षमा गोविन्द कटवाल चयन हुनुभएको छ । दिक्तेलस्थित पार्टी कार्यालयमा भएको प्रथम जिल्ला अधिवेशनबाट कटवाल अध्यक्ष रहेको २७ सदस्...
निर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण, सिङ्गो एमालेजनमा छायो खुसियाली
खोटाङ, ३० पुस । नेकपा एमाले खोटाङको पुस २४ मा सम्पन्न सातौं जिल्ला अधिबेशनवाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । निर्वाचित भएको सात दिन पछि अधिबेसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल लगायतले शुक्रबा...
प्रेस चाैतारी खाेटाङद्वारा एमाले खाेटाङका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन
खोटाङ, २८ पुस । प्रेस चौतारी नेपाल खोटाङले नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, ...
एमाले खोटाङको रणनीतिक योजना : टोलटोलमा पार्टी समिति, घर–घरमा पार्टी सदस्यता
खोटाङ, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले १९ बुँदे रणनीतिक योजना बनाएको छ । ‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔँ, विकास, समृद्धि र अग्रगतिको लागि सबै एमाले बनौँ’ भन्ने नाराका साथ शनिबार सम्पन्न एम...
एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसहमत चयन
खोटाङ, २४ पुस । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दंगाल अध्यक्षमा चयन हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले दंगाललाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 109
- Next Page »