खोटाङ, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भनी गणतन्त्र दि...
राजनीति
जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई
खोटाङ, १२ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन हुनुभएको छ । जसपाको शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँ...
वाईसियल र अखिल क्रान्तिकारीले युवामैत्री बजेट बनाउन स्थानीय तहलाई दबाब दिने
खोटाङ, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी सङ्गठनले युवामैत्री बजेट बनाउन स्थानीय तहलाई दबाब दिने निर्णय गरेका छन् । योङ कम्युनिष्ट लिग (वाईसियल) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र वि...
राजनीतिक अस्थितरताले कोशी प्रदेशमा प्रभावकारी काम भएन : प्रदेश सभामुख विष्ट
खोटाङ, ९ जेठ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले राजनीतिक अस्थितरताका कारण कोशी प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ । राजनीतिक स्वार्थका कारण कोशी प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुँदा जनतामा नि...
एमाले नगर समितिको अध्यक्षमा गोपालचन्द्र आचार्य तेश्रो पटक सर्वसम्मत
खोटाङ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यसमिति अध्यक्षमा गोपालचन्द्र आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दिक्तेलस्थित समीक्षलय हलमा मङ्गलबार सम्पन्न तेश्रो नगर अधिवेशनबाट...
संसद्मा जनताको आवाज उठ्न सकेन : काँग्रेस नेता शाही
खोटाङ, ५ जेठ । नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजङ्घ शाहीले संसद्मा जनताको आवाज उठ्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै न...
पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त
खोटाङ, ४ जेठ । खोटाङ प्रदेशसभा (क)का प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा पिकेलाई सामाजिक...
जनजाति महासङ्घमा शेर्पा नेतृत्वको समितिलाई हाम्रो समर्थन छ : असन्तुष्ट पक्ष
खोटाङ, २२ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्ष फुर्वा दोर्जी शेर्पाको समितिलाई असन्तुष्ट पक्षले समर्थन जनाएको छ । वैशाख–२० गते दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा ...
‘पुरुष जनप्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ध्यान दिएनन्’
खोटाङ, १८ वैशाख । नीति अभावमा जिल्लाका अधिकांश स्थानीय तहले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बजेट विनियोजन गर्न नसकेको दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा चर्चा गरिएको छ । पुरुष जनप्रतिनिधिले लैङ्गिक समानता त...
आफ्नै आरसिसि भवनमार्फत कुभिण्डेको प्रशासनिक सेवा प्रवाह शुरु
खोटाङ, २ वैशाख । रावाबेँसी गाउँपालिका–१ कुभिण्डे वडा कार्यालयले आफ्नै आरसिसि कार्यालय भवनमार्फत प्रशासनिक सेवा प्रवाह शुरु गरेको छ । स्थानीय सामुदायिक भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालयले आइतबारदेखि औपचारिक रुपमा आफ्न...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 109
- Next Page »