सभामुखसमक्ष एमालेका दुई सर्त- कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस्

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सर्त राखेको छ । अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत ...

अखिल क्रान्तिकारी खोटाङको १८ औँ जिल्ला अधिवेशन पुस ९ र १० गते सञ्चालन हुने

सन्तोष पौडेल खोटाङ, २७ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कार्यसमिति खोटाङले १८ औँ जिल्ला अधिवेशन आगामी पुसमा हुने भएको छ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल...

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदद्वारा नाराबाजी

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो । पहिलो बैठ...

भीम रावललाई ओलीको जवाफ– ‘लेखराजको जिम्मेवारी परिवर्तन हुँदैन’

काठमाडौँ, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिनुभएको छ । आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीच...

एमालेको विधान महाधिवेशन स¥यो, संसद अवरोध जारी राख्ने निर्णय

काठमाडौँ, २६ भदौ । एमालेको विधान महाधिवेशन सरेको छ । असोजको ४, ५ र ६ गते हुने भनिएको विधान महाधिवेशन असोज १५, १६ र १७ गतेका लागि सरेको हो । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्था...

अनेरास्ववियू क्रान्तिकारी खोटाङको संयोजकमा डिआर खड्का

खोटाङ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको जिल्ला संयोजकमा डिआर खड्का चयन हुनुभएको छ । लामो समय विद्यार्थी राजनीतिमा क्रियाशील खड्कालाई शनिबार दिक्तेल बजा...

एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव

काठमाडौँ, २६ भदौ । नेकपा एमालेको विधान अधिवेशनमा तीन हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ । बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता योगेश भट्टराईले केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश...

सङ्घीय संरचनामा माओवादी केन्द्र : स्थानीय तहलाई कार्यकारी अधिकार र जिल्लामा समन्वय समिति

खोटाङ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जिल्ला कार्यसमितिलाई विघटन गरेर सङ्घीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गरेको छ । मुलुकमा सङ्घीयता लागू भएर तीन तहको सरकार सञ्चालन भएको लामो समय बितिसक्द...

नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पाए मान्यता

विराटनगर, २५ भदौ । निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ । आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस...

महाधिवेशन रोक्न माग गर्दै कांग्रेस सांसदले दायर गरेको रिट सर्वोच्चबाट खारेज

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले बिहीबार खारेज गरिदिएको ...