प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न दूत पठाएपछि गठबन्धनमा खैलाबैला

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधार्न आफ्ना दूत पठाएपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलको नेता ...

बामदेव जति छटपटाए पनि प्रधानमन्त्री बन्न सक्दैन : सूर्य थापा

काठमाडौं, १७ भदौ । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त भएको जनाउनुभएको छ । थापाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गौतम जति छट...

हेटौँडाकी उपमेयर लामासहित २५ जना एकीकृत समाजवादीमा

काठमाडौँ, १७ भदौ । हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना ...

नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता हुँदैन : माधव नेपाल

काठमाडौँ, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको ...

एक सातामै मुख्यमन्त्री आचार्य अल्पमतमा, राजेन्द्र राईले मागे मुख्यमन्त्रीको राजीनामा

विराटनगर, १६ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यलाई नैतिकताका आधारमा जिम्मेवारी छाड्न आग्रह गर्नुभएको छ । गत बिहीबार मुख्यमन्त्री नियूक्त हुनुभएका आचार्य बुधबार ने...

प्रदेश १ मा एमालेका १० सांसद रोजे एकीकृत समाजवादी, मुख्यमन्त्री आचार्य अल्पमतमा

विराटनगर, १६ भदौ । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेका छन् । राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रे...

कालिकोटका १८ जना वडाध्यक्षले भने- हामी एमालेमै छौं, कतै गएका छैनौं

सुर्खेत,११ भदौ । कालिकोटका १८ जना वडाध्यक्षले आफूहरु नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् । एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेको भनिएका वडाध्यक्षहरुले लिखित रुपमै आफूहरु एमालेमै रहेको बताएका हुन् । कालिकोटमा...

देउवाले सघाउन सुर नगरेपछि आफ्नै बाटो हिँडे निधि

काठमान्डौ,११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने गरी सम्पर्क कार्यालय खोलेका छन्। काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा शुक्रबार निधिले श...

एमाले : निर्वाचन आयोगको विवादास्पद निणर्यविरूद्ध अदालत जाँदै

काठमाडौँ, ११ भदौ । नेकपा एमाले निर्वाचन आयोगको निणर्यविरुद्ध अदालत जाने भएको छ ।आयोगले दल दर्ता गर्दा विवादास्पद निणर्य गरेको भन्दै कानुनी उपचारका लागि आइतबार एमाले अदालत जाने भएको हो । पार्टीको बिहीबार बसेको केन्द्री...

नेपाली कांग्रेसको ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली पार्टीको वेवसाइटमा प्रकाशित

काठमाडौं,११ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले ४८ जिल्लाका क्रियाशील सदस्यका नामावली वेवसाइटमार्फत् सार्वजनिक गरेको छ । बिहीबार र शुक्रबार नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७...