एमालेको श्रम शिविर अभियान : तृतीयाभञ्ज्याङ–छितापोखरी सडक मर्मतको काम शुरु

खोटाङ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमितिले सञ्चालन गरेको श्रम शिविरमार्फत ग्रामीण सडक मर्मत शुरु गरिएको छ । वर्षाद्को समयमा हिलाम्मे र हिउँद्को समयमा धुलाम्मे भएर यातायात ...

गाउँ फर्कनुभएका हरि रोकाको खेतमा माओवादी नेता तथा कार्यकर्ताको श्रमदान

खोटाङ, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले शहरबाट गाउँ फर्कनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक हरि रोकाको धान काट्न श्रमदान गरेका छन् । सपरिवार ४० वर्षसम्म काठमाडौंँ बसेर...

काँग्रेस महामन्त्री थापाद्धारा नगरप्रमुख भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त

खोटाङ, ४ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको आमा पदमकुमारी भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले काँग्रेस खोटा...

महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा पुनः संविधानसभा सदस्य दुर्गाजयन्ती राई

खोटाङ, १० कातिक । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन हुनुभएको छ । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने ल...

तरुण दलले बनायो दिक्तेल बजारको किरातचोकमा जेब्रा क्रस

खोटाङ, १० कातिक । नेपाल तरुण दल जिल्ला कार्यसमिति खोटाङले दिक्तेल बजारको किरातचोकमा जेब्रा क्रस बनाउनुका साथै बोर्डिङ बोर्ड निर्माण गरेर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । तरुण दलको ७२ औँ स्थापना दिवसको अवसर पारेर जि...

अमेरिका गएका वडाध्यक्ष नफर्केपछि स्थानीयले लगाए वडा कार्यालयमा ताला

खोटाङ, ७ कातिक । अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिना बित्दा पनि नफर्केपछि स्थानीयबासीले आज (बुधबार) वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । भ्रमण भिसामा अमेरिका...

बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनः निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

खोटाङ, ३० असोज । खोटाङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचनाहरु तत्काल पुनः निर्माण गर्न माग गर्दै आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र ...

भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न गाउँपालिका प्रमुख राईद्धारा मुख्यमन्त्री कार्कीलाई ज्ञापन

खोटाङ, १४ असोज । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२...

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय महाधिवेशन : रविन खम्बुद्धारा उपमहासचिवमा उम्मेदवारी घोषणा

खोटाङ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका रविन खम्बुले उपमहासचिवमा उम्मेदवारी घोषणा गर्...

संविधान कार्यान्वयनमा नेताहरु उदासीन देखिए : नेतृ दुर्गाजयन्ती राई

खोटाङ, ३ असोज । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले संविधान कार्यान्वयनमा ठूला राजनीतिक दलका नेताहरु उदासीन देखिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको ‘संविध...