पहिलो दिन खोटाङका ठुला राजनीतिक दलले उम्मेदवारी दर्ता गराउन सकेनन्

खोटाङ, ११ वैशाख । मनोनयन दर्ताको पहिलो दिन जिल्लाका कुनै पनि ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन सत्ता गठबन्धनमा आ...

एमालेले टुङ्ग्यायो दशवटै स्थानीय तहका उम्मेदवार

खोटाङ, ११ बैसाख । नेकपा एमाले खोटाङले जिल्लाका दशवटै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखको उम्मेदवाार टुङ्ग्याएको छ । एमाले जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटिले आइतबार दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख र उपप्रमुख...

गठबन्धनका कारण खोटाङमा भत्किदै कांग्रेस, जीवन राईको नेतृत्वमा दुई सय बढी एमाले प्रवेश

खोटाङ, ११ वैशाख । नेपाली कांग्रेस जिल्ला कार्य समिती खोटाङका पूर्व कोषध्यक्ष प्रभावशाली नेता जीवन राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको मुखमा नेपाली कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष एवम् ...

एमाले खोटाङले टुङ्ग्यायो पाँच पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार

खोटाङ, १० वैशाख । नेकपा (एमाले) खोटाङले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दश स्थानीय तहमध्ये पाँच पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सर्वसहमत छनोटगरी प्रदेशमा सिफारिस गरेको छ । दुई नगरपालिका र आ...

स्थानीय तह निर्वाचन : राजनीतिक दललाई उम्मेदवार छान्न सकस

खोटाङ, ९ वैशाख । दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा नेपाली काँग्रेससहित चार दल ...

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ, ८ वैशाख । सरकारले आगामी वैशाख–३० गते देशभर एकैसाथ गर्न लागेको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन खोटाङमा एउटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नौँवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दिक्तेल बजारस्थ...

स्थानीय तहमा सत्ता गठबन्धन : छ पालिकामा चार र चारमा तीन दलको तालमेल

खोटाङ, ५ वैशाख । नेपाल सरकारले आगामी वैशाख–३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी ...

नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाअध्यक्ष एमाले प्रवेश

खोटाङ,३ बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाअध्यक्ष नेकपा एमाले प्रवेश गर्नुभएको छ । माप्य दुधकोशी गाउँपालिका -६ का वडा अध्यक्ष दिनेश राई र वडा -७ का वडा अध्यक्ष सगुजित राई एमालेमा प्रवेश गर्नुभएको ए...

नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्षमा विनोद मोक्तान

दाेलखा  । नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित भएका छन् । सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर...

दिक्तेलमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

खोटाङ, २३ चैत । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङको कार्यालय बुधबार दिक्तेलमा स्थापना गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदको गत चैत–१७ गते बसेको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङको अध्यक्षमा नेकपा (माओवा...