काँग्रेसका भूपेन्द्र राई कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त

खोटाङ, २८ भदौ । खोटाङ प्रदेशसभा २ (ख)का सांसद् भूपेन्द्र राई कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट विजय...

तिजलाई भड्किलो नबनाउन अनेम सङ्घ (क्रान्तिकारी) खोटाङको आग्रह

खोटाङ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङले आज (मङ्गलबार) दिक्तेलमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगर समितिसँगको...

बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...

अखिल (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन

खोटाङ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा गएराति सम्पन्न अ...

अखिल (क्रान्तिकारी) खोटाङले ग¥यो दिक्तेलबजारको फोहर सरसफाइ

खोटाङ, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९ औँ जिल्ला सम्मेलनको...

हेर्ने कथाका प्रकाश तामाङलाई प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

खोटाङ, १३ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘हेर्ने कथा’मा देखिनुभएका भोजपुरका प्रकाश तामाङलाई कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आफ्नो प्रद...

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

खोटाङ, १२ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदल यात्रा गरेर उक्कालो चढ्दा धार्मिक एवम् पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जुन ठाउँमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दु धर्मावलम्बीको...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : हलेसी तुवाचुङ बन्यो जिल्ला उत्कृष्ट

खोटाङ, ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ । दुई नग...

अनेरास्ववियु (क्रान्तीकारी) जन्तेढुङ्गाको अध्यक्षमा सुप्रिम तामाङ चयन

खोटाङ, २ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा सुप्रिम तामाङ चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्वयवियु (क्रान्तिकारी)को...

साकेला गाउँपालिका प्रमुखले विद्यार्थीको नैसर्गिक अधिकार हनन् ग¥यो : विद्यार्थी सङ्गठन

खोटाङ, ३२ साउन । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले विद्यार्थीको नैसर्गिक अधिकार हनन् गरेको भन्दै विद्यार्थी सङ्गठनले आपत्ति जनाएको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृति र शैक्षिक रुपान्तरणमा विद्यार्थ...