तपाईहरु ढुक्क हुनुस् एमसीसी पास हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गर्नुभएको छ । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोध...

एमालेसँग काँग्रेस लड्न सकेको छैन, माधव नेपालको प्युसो उफ्रन्छ : केपी ओली

काठमाडौँ, २२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरू...

खोटाङमा विभिन्न पार्टी परित्याग गरी ८१ जना एमालेमा प्रवेश (नाम सहित)

खोटाङ,२२ भदौ । खोटाङको निर्मलीडाँमा विभिन्न पार्टी परित्याग गरी ८१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(९ निर्मलीडाँडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी...

सभामुखविरुद्ध ओलीले दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ, २२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई...

सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि पार्टी विभाजनको पक्षमा छैन : एमाले खोटाङ

खोटाङ, २१ भदौ । नेकपा एमाले खोटाङले सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधिलाई विभाजनको पक्षमा नलाग्न आग्रह गरेको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई कथित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएर सम...

काँग्रेस वडा अधिवेशन : ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

खोटाङ, २० भदौ । नेपाली काँग्रेस खोटाङले एउटा वडाबाहेक अन्यमा वडा अधिवेशन सम्पन्न गरेको छ । ७९ वडा रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाबाहेक सबै वडाको अधिवेशन सम्पन्न भएको हो । ७० वडामा सर्व...

एमालेमा प्रबेश गर्नेको ओईरो, कांग्रेस माओबादी र जसपामा दिनानु दिन जादैछ पहिरो

खोटाङ, पछिल्लो समय एमालेबाट टुक्रीएर माधब नेपाल समुहले समाजबादी पार्टी दर्ता गरेपनी खोटाङमा भने खासै असर देखिएको छैन । बरु एमाले प्रबेश गर्नेको लहरनै चलेको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले समिक्षालय हलमा...

काँग्रेस खोटाङको ७६ वडामा अधिवेसन टुङ्गियो, तीनवटाको बाँकी

खोटाङ, १९ भदौ । नेपाली काँग्रेस खोटाङको ७६ वडामा वडा अधिवेशन टुङ्गिएको छ भने तीनवटामा बाँकी रहेको जनाइएको छ । काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तरगत जिल्लाको ७९ वडामध्ये ७६ वडाको वडा अधिवेशन मतदान एवम् सर्वहमतीय प्रणाल...

खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट बिद्रोह गरेर वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठन भए...

महेश बस्नेतलाई देउवाको चुनौति– मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्

काठमाडौँ, १८ भदौ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाल...