साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोख्खाको आग्रह

खोटाङ, २० चैत । किरात राई यायोक्खा खोटाङले साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न जिल्लास्थित सबै कार्यालयलाई आग्रह गरेको छ । अहिले प्रदेशभरका जिल्ला जिल्लामा कोशी लेखिएको बोर्ड हटाउने, लेटरप्याड जलाउने, कार्याल...

दिप्रुङ चुइचुम्माका प्रमुख राई गाउँपालिका महासङ्घको सदस्यमा चयन

खोटाङ, १४ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा चयन हुनुभएको छ । बिराटनगरमा मङ्गलबार सम्पन्न महासङ्घको दोस्रो अधिवशेनले राईलाई सर्वसम्मत सदस्य...

स्ववियु निर्वाचन : साकेला बहुमुखी क्याम्पसमा पुनः निर्वाचन गर्ने सहमति

खोटाङ, ८ चैत । खोटाङको साकेला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पुनः गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्यतालिका अनुसर चैत–५ गते नेकपा एमाले निकट अखिल नेपाल स्वत...

स्ववियु निर्वाचन : खोटाङका एउटा क्याम्पसमा सर्वसहमत, छवटामा अन्यौल

खोटाङ, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत खोटाङका सातवटा क्याम्पसमध्ये एउटामा सर्वसहमत नेतृत्व चयन भएको छ भने, छवटा क्याम्पसमा अन्यौल सिर्जना भएको छ । त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्य...

‘कोशी’ प्रदेश नामाकरणबिरुद्ध आव्हान गरिएको बन्दले जनजीवन प्रभावित

खोटाङ, २८ फागुन । १ नं. प्रदेशको नाम ‘कोशी’ राखिएको बिरोधमा आव्हान गरिएको बन्दका कारण खोटाङको जनजीवन प्रभावित भएको छ । यही फागुन–१७ गते १ नं. प्रदेशको नाम ‘कोशी’ राखिएको बिरोधमा गठित ‘संयुक्त सङ्घर्ष समिति’ले आव्हान गरेक...

राष्ट्रपतिको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुन्छ : रामकुमारी झाँक्री

खोटाङ, २४ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव रामकुमारी झाँक्रीले भोलि (बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला द...

कोशी प्रदेश नामाकरण गर्ने प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक

खोटाङ, १८ फागुन । कोशी प्रदेशको विरुद्ध आन्दोलनमा उत्रिएका खोटाङका पहिचान पक्षधरहरुले जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने तथा जिल्लामा हुने कार्यक्रमहरुमा निषेध गर्ने भएका छन् । प्रदेशसभाबाट...

म्याद सकियो, ठेकेदारले गरेन काम, दुई गाउँपालिकामा विधुतीकरण अनिश्चित

खोटाङमा सम्झौता म्याद सकिदा पनि ठेकेदारले काम नगर्दा दुई गाउँपालिकामा विधुतीकरणको काम अनिश्चित बनेको छ । ठेक्का जिम्मा लिएको अजिमा÷मरिन÷चन्द्र कुमारी थापा जेभि काठमाण्डौले म्याद सक्दा पनि काम नगर्दा खोटेहाङ गाउँपालिका र ...

पत्रकार शेर्पा आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

फागुन १३ खोटाङ, खोटाङ उधोग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन् । शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्प...

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना

खोटाङ, ८ फागुन । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश सरकार, १ नं. प्रदेशको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ...