दिक्तेल नगरपालिका वडा नं ३ काे अध्यक्षमा एमालेका महेन्द्रबहादुर राई विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङमा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेवदार महेन्द्र राईले ४५९ मत ल्याएर विजय हासिल गर्नुभएको हो । गठबन्धन तर्फका नेपाली का...

जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ, १ जेठ । जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख र उप प्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उप प्रमुखमा नेपाली काँग्र...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

खाेटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलमामा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा एमालेका गोपालचन्द्र आचार्यलाई हराउँदै निर्वाच...

खाेटाङमा एमालेले खाेल्याे खाता गठबन्धनका उम्मेदवारलाई हराउदै बराहपाेखरी ५ मा फाैदराज राईकाे प्यानल बिजयी

खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी भएका छन् । राईले ४६४ मत प्राप्त गरेर विजयी भएका हुन् । राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए।...

कांग्रेस कार्यकर्ताद्धारा माओवादी केन्द्रका कार्यकर्ता कुटिए

खोटाङ, २८ बैसाख । खोटाङमा कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट गरेका छन् । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समुहले माओवादी केन्द्रका कार्यकर्...

पहिला विद्यार्थीको, अहिले नगरको भविष्य बनाउने रेसमा खडेन्द्र

खोटाङ । अधिकांशको लक्ष्य जीवनमा स्थायी जागीर खाने हुन्छ । स्थायी जागीरे बन्ने दौडमा संघर्ष गर्दै-जाँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडेन्द्र राई पनि स्थायी शिक्षक बन्न सफल भए । तर उनी जीवनभर स्थायी जागीरेक...

दिक्तेल रुपाकोट मझुवागढी नगरको अधुरा सपना पूरा गर्न बिणादेवीको उम्मेदवारी

खोटाङ । खोटाङको केन्द्र मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेवी राई उपमेयरमा बिजयी बन्नुभयो । रिजाल पाँच वर्षे कार्यकाल पूरा गरी विदा हुने...

पञ्चालयतकालदेखि जनप्रतिनिधिको भूमिकामा रहनुभएका वडाध्यक्ष घागामगरको निधन

खोटाङ, २६ वैशाख । वि.सं. २०३३ सालदेखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहनुभएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका घागामगरको ८२ वर...

निर्वाचनमा एक हजार ३० जना कर्मचारी र तीन हजार सुरक्षाकर्मी खटाइयो

खोटाङ, २६ वैशाख । नेपाल सरकारले यही वैशाख ३० गते देशभर एकैसाथ सम्पन्न गर्न लागेको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । दश स्थानीय तह रहेको खोटाङमा एक हजार ३० जना निजामति कर्मचारी र त...

अध्यक्षमा निर्वाचित भए पारिश्रमिक नलिने हरिकुमार पोखरेलकोे घोषणा

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेद्वार हरिकुमार पोखरेलले आफु निर्वाचित भए पारिश्रमिक नलिने घोषणा गरेका छन् । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा रावाबेँसी गाउँ...